बागलुङ, १४ असार– सडक बनाउँदा फालेको माटोसँगै आएको बाढीले मुहान बगाउँदा कुश्मीसेराका गाउँमा खानेपानीको अभाव भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा निर्माण भएको अमलाचौर–गिठे देउराली सडक निर्माणका क्रममा फालिएको माटोले बाँसेखोलामा रहेका चार वटा...
सलह मारेर ल्याउनेलाई किलोको २० रुपैयाँ : प्रदेश सरकार
बुटवल, १४ असार – पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो...
पर्वतका थप ८ जनालाई कोरोना निको
पर्वत, १३ असार– कोरोना भाइरस संक्रमणपछि उपचाररत पर्वतका ८ जनालाई निको भएको छ । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार उपचाररतहरूको स्वाब पुन परीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना...
सलहको त्रास गण्डकीमा पनि, सचेत रहन किसानलाई आग्रह
पोखरा, १३ असार – नेपालमा सलह कीरा पसेसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । किसानहरु भने चिन्तित भएका छन् । कसैलाई गाली गर्नुपरे ‘तेरो बारीमा सलह पसोस्’ भन्ने सुनेकाहरुले यो कीराबारे कौतुहलता...
बागलुङका २७ जनासहित गण्डकीमा एकैदिन ८२ संक्रमित थपिए
बागलुङ, १३ असार– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार बेलुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय...
पहिरोको त्रासदीमा बित्छ नन्दबहादुर नेपाली परिवारको रात
बागलुङ, १३ असार– राष्टिय गौरवको आयोजना कालीगण्डकी करिडोरको टाकुरी पालुङखोला खण्ड स्तरोन्नतीको काम भैरहेको छ । ट्रयाक खोलिएको करिडोरको तलमाथि काटेर बनाईएको दश मिटरको सडकले यात्रु र सवारीलाई त सहज बनाएको छ तर आसपासका...
दुर्लङ्गका पहिरो पीडितलाई साढे ९ लाख सहयोग
पर्वत, १३ असार– दुई परिवारका ९ जनाको ज्यान लिने गरी जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालवारिमा आएको पहिरोबाट पीडित बनेकाहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम चलिरहेको छ । यही...
म्याद थपेलगत्तै कानुनी प्रक्रिया अघि बढ्छ : जिप्रका बागलुङ
बागलुङ, १३ असार– गाँजासहित शुक्रबार पक्राउ परेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष, बुर्तिवाङका व्यवसायी दम्पत्ति र ७ जना सेवनकर्तालाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।
शनिबार अदालत बन्द भएकोले उनीहरुको म्याद...
भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ
बागलुङ, १३ असार– आफ्नै घरमा लुकाई राखेको एकनाले बन्दुकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कका ५५ बर्षिय दलबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आफ्नो घरमा...
बरेङ गाउँपालिकामा युवालाई रोजगारी
बागलुङ, १३ असार– लकडाउन सुरु भएपछि काम बन्द भएर घरमै बसेका युवाहरुलाई जिल्लाको बरेङ गाउँपालिकाले रोजगारी दिएको छ । स्थानीय सडक सरसफाई, सिंचाईं कुलो मर्मत, पहिरो सफाई, तटबन्ध निर्माण लगायतका काममा गाउँपालिकाले युवा परिचालन...