बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा राजभण्डारी

बागलुङ, १२ असार– बागलुङमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले बागलुङ सहकारी म्यानेजर क्लव गठन गरेको छ । शुक्रबार सम्पन्न प्रवन्धकहरुको भेलाले एकता सहकारी संस्थाका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ सहकारी...

अब धौलागिरी अस्पतालमै कोरोना जाँच हुने

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो...

पुतलीबजार नगरपालिकाद्धारा सटरभाडा र व्यवसायी करमा छुट

स्याङ्जा, १२ असार– पुतलीबजार नगरपालिकाले सातौं नगरसभाबाट आफ्ना व्यवसायीहरुलाई एक महिनाको सटर भाडा र नगरबासी व्यवसायीहरुलाई व्यवसायी करमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण मर्कामा परेका व्यावसायीहरुलाई नगरपालिकाको स्वामित्वमा...

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

सभाका सभा अध्यक्ष ज्यू, यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगले विश्व मानव जातिमा संकट पैदा गरिदिएको छ । यो संकटबाट उन्मुक्ति पाउनको लागि नेपाल र विश्व नै प्रयासरत छ र प्रयास कहिले सफल हुने...

बरेङकी सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

बागलुङ, १२ असार– अत्याधिक रक्तश्रावले जोखिममा रहेकी सुत्केरी महिलालाई हेलिकप्टरको सहयताले उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ बर्षिया तिर्सना श्रीसलाई गाउँपालिकाले उद्धार गरेको हो । विहिवार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सामान्य अवस्थामै...

एक क्वीन्टल लागूऔषधसहित वडा अध्यक्ष पक्राउ

बागलुङ, १२ असार– बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषध सहित वडा अध्यक्ष पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती सहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागूऔषध बिक्रीका...

कोरोना महामारी र होमियोप्याथिक उपचार

कोभिड–१९ को महामारीले आज विश्व आक्रान्त र भयवित अवस्थामा छ । विश्वका प्राय ः सबै क्षेत्र कोभिड–१९ को संक्रमणले ग्रसित भई आजसम्म करिब ९५ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्भने तीमध्ये करिब...

बागलुङका एक सहित गण्डकीमा शुक्रबार थपिए २५ कोरोना संक्रमित

बागलुङ, १२ असार–गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार बागलुङका एक जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा....

सानो रकमको सानै पुल तर चर्चामा छ !

बागलुङ, १२ असार– वर्षामा उर्लेर आउने गलुवा खोला । बागलुङ नगरपालिका–१० भकुण्डेका गाउँको वर्षाको पानी जम्मा पारेर बोकेर आउँछ । हिउँदको समयमा खोलाको कुनै प्रवाह नभए पनि बर्षामा भने कुनबेला उर्लेको भेलले झुक्याउँछ भन्ने...

हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख विनियोजन

पोखरा, १२ असार– पोखरा महानगरले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पोखरा वडा नं.२० मा बन्न लागेको हाइअल्टिच्युट खेल मैदान निमार्णलाई निरन्तरता दिँदै...

-->