बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घरभाडा छुट र सहुलियत दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा, ११ असार – पोखरा उद्योग वाणिज्य संघले घरभाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायीहरु पलायन हुनुपर्ने...

पाल्पाली सहकारी संस्थाको दोस्रो वार्षिकोत्सवमा रक्तदान

पोखरा, ११ असार– पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम गरेको छ । दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ४७ यूनिट रगत संकलन भएको हो । कोभिड–१९ को कारण नियमित...

कर्जाको व्याज मिनाहा गर्न नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको माग

बागलुङ, ११ असार – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागलुङले सवारी साधन खरिदका लागि बैङ्क तथा बित्तिय संस्थावाट लिइएको कर्जाको व्याज मिनाहा गर्न माग गरेको छ । लामो समयको लकडाउनका कारण सार्वजनिक यात्रु बहाक सवारी...

कुवेतबाट आएकी बेनीकि युवतीमा कोरोना पोजेटिभ

म्याग्दी, ११ असार– गत जेठ महिनाको ३० गते बैदेशिक रोजगारको सिलसिलामा कुवेतमा गएर फर्किएकी बेनी नगरपालिका–२ की एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको...

कोरोना रिपोर्ट नेगेटिभ, आइसोलेसनमै छोरालाई जन्म

बागलुङ, ११ असार– भारतबाट आएर क्वारेन्टाइनमा बसेको धेरै दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो । गर्भमा रहेको बच्चाको बिषयमा निकै चिन्ता हुँदाहुँदै आईसोलेसनको यात्रा तय भयो । पहिलो बच्चा जन्मिँदै मृत जन्मेकाले उनलाई दोस्रो...

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण पुष्टि

बागलुङ, ११ असार– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भेटिएको छ । तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र पूर्वीनवलपरासी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै म्याग्देमा ७...

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग

बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित...

धौलागिरि बहिरामा ५० बेडको आइसोलेसन विस्तार

बागलुङ, ११ असार– जिल्लाका बिभिन्न स्थानमा तयार गरिएका आईसोलेसन भरिएपछि यहाँको धवलागिरी बहिरा आवासिय माविमा आईसोलेसन बिस्तार गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित विद्यालयमा नगरपालिकाले ५० शैयाको आईसोलेसन बिस्तार गरेको हो । धौलागिरी अस्पताल बागलुङमा...

संक्रमितको शव व्यवस्थापन गर्न लाग्दा झडप , सेनाले गर्‍यो शव व्यवस्थापन

पोखरा, ११ असार– कोरोनाबाट ज्यान गुमाएका स्याङ्जाका एक व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत...

म्याग्दीका स्थानीय तहको बजेट २ अर्ब ६४ करोड

म्याग्दी, ११ असार– एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा समेटिएको हिमाली जिल्ला म्याग्दीमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सबै स्थानीय तहहरुले २ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका छन् । म्याग्दीका स्थानीय तहहरुले रोजगारमूलक...

-->