आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

फोहोर व्यवस्थापनमा सघाउन महानगरको आग्रह

पोखरा/पोखरा महागरपालिकाले फोहोर व्यवस्थापनको लागि राजनीतिक दल तथा नागरिक समाजको साथ खोजेको छ । केही समययता पोखराको फोहोर उठ्न सकेको छैन । पोखरा ३२ मा रहेको लामे आहाल क्षेत्र भरिएको र फोहोर फाल्ने नयाँ ठाउँ...

हजुरको आजः २०८२ माघ ११ गते आइतबार

मेष – नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल प्रदान गर्ने । वृष – विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना । मिथुन – अनायासै अर्थ जमिन लाभको योग । कर्कट – आँटेका कार्य अधुरै रहने । सिंह – व्यापार व्यवसायमा नोक्सानी सहनु...

अमलाचौर–बागलुङ सम्पर्क समिति गठन

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र बागलुङ बजारमा बस्दै आएकाहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा २० सदस्यीय अमलाचौर–बागलुङ सम्पर्क समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश लामिछाने...

बागलुङमा हिरा केसी जिताऊँ अभियान सुरु

बागलुङ / नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनमा हिरा वहादुर केसी जिताऊँ अभियान सञ्चालन गरेको छ । निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले हिरा केसी जिताऊ अभियान...

म्याग्दीमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवार कायम

म्याग्दी/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उम्मेदवार कायम भएका छन्। माघ ६ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवार नविन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२...

पिएम कप : सांग्रिलाको लगातार दोस्रो जित

पोखरा/प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई...

लामा गुरुहरुलाई अगाडि टेकबहादुरलाई चिठ्ठा परेपछि

पोखरा/नेपाली कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनको लागि मनाङबाट टेकबहादुर गुरुङलाई उम्मेदवार बनायो । एमालेले चाहिँ पा्ल्देन गुरुङलाई अगाडि सा¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुवरेसिंह गुरुङलाई टिकट दियो । उनीहरुले माघ ६ गते मनाङ...

हजुरको आजः २०८२ माघ १० गते शनिबार

मेष – आफ्नै ठानिएका व्यक्ति आफन्तबाटै प्रतिपक्षीको भूमिका निर्वाह हुने । वृष – मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने । मिथुन – थालेका कार्य बिचैमा रोकिने । कर्कट – व्यापार व्यवसायमा घाटा सहनुपर्ने । सिंह –...

रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल सम्मानित

पोखरा /राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन्। कास्कीस्थित गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालयको १२५ औँ अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो। पोखरा महानगरपालिका...

पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा

पोखरा/ पोखराको लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टले टुँडिखेलस्थित राष्ट्रिय उच्च माविका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा न्यानो लुगाको अभाव झेलिरहेका विद्यार्थीहरूलाई लक्ष्य गर्दै विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच रिसोर्टले न्यानो कपडा...

-->