पोखरा/ लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–५ जिरो किमिस्थित शंकास्पद अवस्थामा चेकजाँच गर्दा पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २८ को...
बागलुङ सेवा समाज कतारद्वारा मानवसेवा आश्रममा सहयोग
बागलुङ/बागलुङ सेवा समाज दोहा कतारले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
आश्रमको भवन निर्माण प्रयोजनका लागि समाजले ५० हजार सहयोग गरेको हो । समाजको गण्डकी प्रदेश परिषदमा आबद्द भएका ९ वटा जिल्लालाई नियमित सहयोग...
बाढीको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको अनुरोध
काठमाडौं / बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख...
आज पनि भारीदेखि अति भारीसम्म वर्षा, यस्तो छ २४ घण्टाको पूर्वानुमान
काठमाडौं / देशका विभिन्न स्थान लगायत राजधानी काठमाडोंमा आज आइतबार पनि वर्षा जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
किरिया भित्रबाटै पालिकाको काम गर्दै लेखापाल आचार्य
सुर्खेत / जुम्लाको हिमा गाउँपालिका-१ लिही गाउँका शंकर आचार्य कनकासुन्दी गाउँपालिका लेखापाल हुन्। आचार्यलाई अहिले मातृ शोक परेको छ। तर,आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा खटिरहेका छन्।
उनले भने, ‘आर्थिक वर्ष सकिन...
सवारी दुर्घटनामा महिलाको मृत्यु
पाेखरा/आफु चढेको बसले किचेर पोखरा–१८ ग्यारजातिकी ७२ वर्षीया ललीता थापाको मृत्यु भएको छ । शनिवार पौने ४ बजेको समयमा बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा ग्यारजातिमा बसबाट...
कजवे बगेपछि पृथ्वी राजमार्ग अवरुद्ध
पोखरा/ तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेरामा बाढीले कजवे बगाउँदा पृथ्वीराजमार्ग अन्तर्गत दमौली–खैरेनीटार खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको वर्षाले उक्त कजवे बगाएको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपककुमार रायले बताएका छन । तत्काल...
गलकोटको छहरेखोलामा धनबहादुरको शव फेला
बागलुङ/बागलुङको गलकोटमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका वडा नं. ३ बोहोराफाँट निवासी ५४ वर्षिय धनबहादुर बोहोराको शव शनिबार बिहान छहरेखोलामा फेला परेको हो ।
शुक्रबार ११ बजे राती घरबाट निस्केका बोहोरा...
पोखरा सवारी भित्रिने सवै सडक अवरुद्ध, तराईमा डुबान
पोखरा / अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। यसैक्रममा पोखरा जोड्ने सवैतिरका सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।
सिद्धार्थ राजमार्ग...
भारतीय अर्केस्ट्रामा नेपाली किशोरीको तस्करी र बेचबिखन
काठमाडौं/ ‘नाच्ने हो, खान बस्न पैसा लाग्दैन, उल्टै पैसा दिन्छन्, जाने हो ?’ आफन्त दिदीले राखेको यो प्रस्तावलाई झापा गाउँपालिका वडा नं.७ शरणमती, झापाकी सृजना विश्वकर्माले आँखा चिम्लेर स्विकारिन् । ती दिदीको सर्त थियो,...