शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बरलवा भीरमा भीषण पहिरो : कालिगण्डकी करिडोर ठप्प

बागलुङ/ कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्डमा खसेका पहिरोका कारण सडक ठप्प भएको छ । करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बरलवाको भीरमा भीषण पहिरो खसेको छ । हिउँदमासमेत सुख्खा पहिरो झरिरहने उक्त भीरमा बर्षासँगै...

‘मानवअधिकार रक्षाका लागि सचेतना बढाऔं’

बागलुङ/मानवअधिकार उल्लंघनका घटनाविरुद्ध सचेतनामुलक कार्यक्रम संचालन आवस्यक भएको सरोकारवालाले बताएका छन् । पछिल्लो समय संख्यात्मक रुपमा कम भएपनि समाजमा हिंसा नघटेको भन्दै उनीहरुले पीडितलाई सतहमा आउने वातावरण नभएको बतएका छन् । इन्सेक बागलुङले आयोजना गरेको...

‘हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श आवश्यक’

बागलुङ/हिंसामा परेका महिलाका लागि नियमित मनोसामाजिक बिमर्शको आवस्यकता भएको सरोकारवालाले बताएका छन् । उनीहरुले पछिल्लो समय समाजमा मानसिक हिंसा बढेको समेत बताए । अल्पकालिन महिला सेवा केन्द्र बागलुङले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका सहभागिले पछिल्लो...

घाँस काट्ने क्रममा लडेर वृद्वको मृत्यु

बागलुङ/घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाडमा एक वृद्वको मृत्यु भएको छ । काउरोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाड गाउँपालिका वडा नं. १० का ७० वर्षिय वृद्व दलबहादुर गुरुङको मृत्यु भएको हो...

थप तीन दिन मनसुन सक्रिय, ३० जिल्ला ‘रेड जोन’ मा

पोखरा/आजदेखि तीन दिनसम्म मनसुन अझै सक्रिय हुने भएकाले आवस्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत...

बागलुङमा ९ वर्षपछि हनुमान नाँच देखाइदै

तस्बिर गुगलबाट बागलुङ/जिल्लामा ९ बर्षपछि हनुमान नाँच देखाइने भएको छ । तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि बढिमा ६ महिनासम्म प्रदर्शन गरिने भएको हो । अन्य...

मोटरसाइकल दुर्घटनामा रसियन नागरिक घाइते

पोखरा/ पोखरा–८ नागढुंगा, फेवासिटी चोकमा मोटरसाइकल दुर्घटनामा एक रसियन नागरिक घाइते भएका छन । उनको चरक अस्पतालमा उपचार भइरहेको छ । रसियन नागरिक भन्नेमात्र खुले पनि नाम भने नखुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी...

ताराखोलामा एक पुरुष मृत फेला

बागलुङ/बागलुङको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ३ श्यामखर्क बस्ने वर्ष ६३ मनबहादुर विक बुधबार साँझ साढे ८ बजे मृत फेला परेका हुन् । विक घरदेखि अन्दाजी डेढ...

८ अर्ब हिनामिनामा पक्राउ परे सहकारी अभियान्ता केबी उप्रेती

पोखरा / आठ अर्ब हिनामिनाको आरोपमा सहकारी अभियान्ता केबी उप्रती पक्राउ परेका छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । बुधबार बिहान...

-->