पोखरा/ पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिभिन्न विपद्को व्यवस्थापनका लागि प्रदेश सरकार गम्भिर रहेको बताएका छन । प्रदेश सभाको सोमबारको बैठकमा यसअघि सांसदहरुले आकस्मिक र शुन्य समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पाण्डेले जतिसक्दो...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा...
बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत जैमिनी नगरपालिकामा विपन्न महिलाहरुका लािग जिविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत लक्षित महिलाहरुलाई सीप तथा व्यवसायिक विकास तालिम शुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा शुरु भएको तालिममा...