शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ज्येष्ठ नागरिक सम्मानित

पोखरा/पोखराको बाटुलेचौरमा रहेका ज्येष्ठ नागरिक सम्मानित भएका छन्। मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० वर्षमाथिका ९ जनालाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोकवहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ,...

स्थापना दिवसमा कपडा तथा फेन्सी व्यवसायीद्वारा शैक्षिक सामग्री वितरण

बागलुङ/कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङले १७ औ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समितिले रामरेखा आधारभुत विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरी स्थापना दिवस...

माछा मार्दा करेन्ट लागेर मृत्यु

पोखरा/ माछा मार्ने क्रममा करेन्ट लागेर पोखरा महानगरपालिका- ३१ किमबेंशिका २५ वर्शिय बिष्णु थापामगरको मृत्यु भएको छ । प्रहरीका अनुसार थापामगर शुक्रबार अपरान्ह साढे ५ बजे पोखरा- ३० खुदिखोलामा माछा मार्न गएका थिए । ब्याट्रीबाट...

किन खस्यो निमुखाको घरमाथि पहिरो ?

पोखरा/रेडक्रस तथा राजनीतिकर्मी लक्ष्मी अधिकारीले बिहीबार दिउँसोतिर नै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर र भिडियोसहितको सन्देश पोस्ट्याइन् । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसँग साझा गरिएको सो पोष्टमा उनले भनेकी थिइन्,‘‘आज ( शुक्रबार) दिनभरी पोखरा...

पहिरोले घर पुर्दा म्याग्दीमा श्रीमान्–श्रीमतीको मृत्यु

तस्बिर : सन्तोष गौतम/म्याग्दी म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारीको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका...

नवलपुर जिल्ला नामाकरणमा जनप्रतिनिधिहरु एकमत

नवलपुर/मुलुकमा स्थिरता, सुशासन, विकास र समृाद्धिको लागि निर्वाचन प्रणाली लगायत कतिपय विषयमा संविधान संशोधन गर्ने चर्चाले यतिबेला नेपालको राजनीति तातेको छ । नयाँ सत्ता सहकार्य मै दुई ठुला दल काँग्रेश र एमालेविच संविधान संशोधनको...

गण्डकी विश्वविद्यालयका कानून विषयका संयोजक सिलवालविरुद्ध पनि अख्तियारमा उजुरी

पोखरा/गण्डकी विश्वविद्यालयका कानून विषयका उप–प्राध्यापक तथा कानून विषयका कार्यक्रम संयोजक रविकुमार सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सिलवालको नियुक्त गर्दा विश्वविद्यालयले नियमावली संशोधन अवैध तरिकाले गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । सचेत नेपाली नागरिक...

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

पाेखरा/ मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रका राजमार्ग एवं सडकमा अवरोध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक...

केन्द्रिय विद्युत पर्खिरहेको पश्चिम बागलुङ

बागलुङ/पश्चिम बागलुङमा अझैपनि राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । बिजुली अभावमा उद्योग व्वबसाय गर्न कठिन छ । पश्चिम बागलुङको बुर्तिवाङमा रहेका होटलले पनि विद्युत अभावको समस्या झेलीरहेका छन् । काठेखोलामा बनेको साना जलविद्युत आयोजनाबाट २०३३...

एसईईमा बागलुङमा उत्कृष्ठ न्यू एभरेष्टले विद्यार्थीलाई गर्यो सम्मान

बागलुङ /  न्यू एभरेष्ट एकेडेमी बागलुङले एसईई परीक्षा २०८० मा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरेर विद्यालयले विद्यार्थीहरुलाई बधाई दिदै सम्मान गरेको हो । राष्ट्रिय परीक्षा...

-->