शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हिंसा पीडितको लागि स्वास्थ्य बीमा संचालन गर्दै पालिकाहरु

पोखरा/कास्कीका स्थानीय तहहरुले हिंसा पीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने भएका छन् । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले लैंगिक हिंसा प्रभावितहरुको लागि छुट्टै बजेटको...

गण्डकी नारी सम्मानबाट डा. एलीयाना सम्मानित

पोखरा/ विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद डा. एलीयाना जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ । भारतको केरलामा जन्मिएर पोखरालाई २०१७...

भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छः उपसभामुख थापा

पोखरा/ गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै थापाले भूम्या...

९ वर्षीय बालक मृत भेटिए

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बिकको ९ वर्षीय छोरा गणेश मृत फेला परेका छन । गणेशको शव बरपौवा नजिकैको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानीभित्रबाट उद्धार गरिएको हो...

पुख्र्यौली समुहलाई मादल सहयोग

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा यूवापुस्ता पुख्यौली नाचको संरक्षणमा सक्रिय भएपछि मादल सहयोग गरिएको छ । पछिल्लो समय यूवाहरु आधुनिक फेसनमा रमाइरहेको अवस्थामा दाना पुख्यौली समुहमा यूवाहरु आवद्ध भएर नाच संरक्षणमा जुटेपछि समुदायस्तरबाट समेत सहयोग...

‘जेष्ठ नागरिकका कुरा सुन्ने मान्छे नै छैनन्’

बागलुङ/जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवस बागलुङमा पनि मनाईएको छ । जेष्ठ नागरिक संघ बागलुङले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरी दिवश मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जेष्ठ नागरिकको संरक्षण...

लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम

पोखरा/नेवारी समुदायका महिला समूहको साझा संस्था नेवाः मिस पुच लेखनाथ इकाइसमितिले तिन दिने उद्घोषण तालिमको आयोजना गरेको छ । लेखनाथभित्र रहेका नौ वटा इकाइको प्रतिनिधित्व हुने गरी महिलाहरुका लागि सभा–सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा...

‘अदालतभन्दा न्यायिक समिति जनताको विश्वासयोग्य’

बागलुङ/आम नागरिकलाई ग्रामीण क्षेत्रमै रहेर पनि न्यायको अनुभूति दिने प्रतिवद्धतासहित न्यायिक समिति बागलङको प्रथम सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा जिल्लाभित्रका न्यायिक समितिका संयोजक, सदस्य र उजुरी प्रशासकसहित छिमेकी पर्वत...

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम

बागलुङ/नेपाल रेडक्रस सोसाईटीअन्तर्गत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिँसारहित समाज निर्माणका लागि...

पशुपन्छीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

म्याग्दी/पशुपन्छी सम्बन्धी कसुरमा संलग्न भई फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका–६ दुखुबेसी बस्ने प्रकाश सुनार र धर्मे रोकालाई खटिएको टोलीले पक्राउ गरेको म्याग्दीका प्रहरी निरिक्षक एवम्...

-->