पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले भएका मानव अधिकारसम्बन्धी ऐन कानुन र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरूको कडाइका साथ लागू गर्नुपर्ने पनि...
कास्कीमा ६३ कुकुरको बन्ध्याकरण
पोखरा/भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।
घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । सोही...
थोराङ्ला पार गर्दा लेक लागेर एक पदयात्रीको मृत्यु
मनाङ / जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला पार गर्ने क्रममा लेक लागेर एक पदयात्रीको मृत्यु भएको छ।
धादिङको गंगाजमुना गाउँपालिका-५, फूलखर्कका हरि अधिकारीको थोराङ्ला पार गर्ने क्रममा बुधबार ज्यान गएको मनाङका प्रमुख जिल्ला अधिकारी...
‘दलितमाथि हिंसा बढ्यो’
पोखरा/दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनैबेला छोइछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्नेसम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
दलितका...
कुश्मा बजारमा खानेपानीको अभाव
पर्वत/सदरमुकाम कुश्मा बजारमा वितरित पानीको पाइप लाइन स्थानान्तरण गर्नुपर्ने बजारका केही क्षेत्रमा पानीको अभाव सुरु भएको छ ।
पछिल्ला केही दिनयता बढिरहेको तापक्रमले जनजीविका नै अप्ठ्यारोमा परेको छ । यही बेलामा कुश्मामा पानीको आपूर्ति गरिएको...
मुस्ताङबाट अवैध रुपमा लैजान लागेको ३३ सय शालिग्राम बरामद
जोमसोम / १५ वटा बोरामा अवैध रुपमा लैजान लागेको ३ हजार ३ सय ७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी...
गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
माओवादी चुनाव...
१ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ पक्राउ
पोखरा/ प्रहरीले एक करोड भन्दा बढी मुल्यका चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल पोखरा वडा नम्बर १३ मियापाटन बस्ने नविन नेपाली र...
गोरखाको अन्तिम गाउँ छेकम्पारका दुई युवा तिब्बतमा पक्राउ
गोरखा / गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ। चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु दुवैजना अन्दाजी ३०...
इशाको उपचारका लागि तीन लाख सहयोग
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ ।
स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले...