पर्वत/नेपालमा धेरै घर झगडा हुने नाता खोज्दा सासू र बुहारीको आउने गरेको समाजमा देखिन्छ । सासूले बुहारीलाई आफ्नो छोरी मानेर व्यवहार नगरेको तथा बुहारीले पनि सासूलाई आफ्नै आमाको जस्तो व्यवहार नगरेको भन्दै झगडाको बीउ...
सरकारी सूचना प्रवाहमा सामाजिक सञ्जालकै भर
बागलुङ/ यहाँका सरकारी कार्यालय सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालकै भर पर्ने गरेका छन् । आफ्नै वेवसाइट भएका कार्यालयले वेवसाइट अध्यावधि नगर्ने र कतिपय कार्यालयको वेवसाइट नै नभएका कारण सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालको भर...
सगरमाथाको ‘खुशी’ मरखरेमा अस्तायो !
पोखरा/सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते...
प्रेम कहानी: एक लेस्बियन जोडीको प्रेमिल संघर्ष
प्रायः प्रेम कहानीमा एउटा केटा हुन्छ, एउटी केटी हुन्छे। यो परम्परागत परिभाषा मात्र हो। आज प्रत्येक व्यक्तिले आफ्नो प्रेम कहानी आफैं बनाउँछन्। समाजले तोकिदिएको सीमामा मात्र प्रेम बस्दैन।
दुई महिलाको प्रेम कहानीमा पनि जीवनको बहार...
साइकल चोरी मुद्दामा ४ पक्राउ
पोखरा/ केही समयदेखि साईकल चोरीका घटनामा बृद्धि भएपछि अनुसन्धानमा खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ जिरोका १४ र १७ वर्षका दुई किशोर, स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. ६ घर...
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
पोखरा / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट...
नारी शक्तिका सदस्यलाई नेतृत्व विकास तालिम
पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारी शक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ (गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ ।
सामाजिक...
हावाहुरीले कास्कीकाे रुपामा घरसहित १४ संरचनामा आंशिक क्षती
पोखरा/ बिहीबार साँझ आएको हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका विभिन्न स्थानमा घरसहित १४ वटा संरचनामा आंशिक क्षती पुगेको छ ।
कास्की प्रहरीका अनुसार रुपा– १ च्यार्पे बस्ने नरमाया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको...
गर्मीका कारण भारतमा एकैदिन २७ जनाको मृत्यु
भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। गर्मीका कारण २० भन्दा बढी मानिस अस्पताल...
रेश नुन्थलामा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान
बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका, ७ रेशमा रहेको रेश नुन्थला माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८० का उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा बिहिबार उनीहरुलाई...