बागलुङ / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा कालिका सापकोटा चयन भएकी छिन् । बिहिबारदखि सुरु भएको अनेमसंघ बागलुङको सातौं अधिवेशनले आईतवार सापकोटाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको...
बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर
काठमाडौं / न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्वश्रीमतीकहाँ गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहर भएका हुन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको...
असहाय छात्राहरुलाई सज्जिवनीको छात्रवृत्ति
पोखरा/सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत २९ जना गरीब तथा असहाय छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङको अध्यक्षता तथा अधिवक्ता तारा शर्माको प्रमुख...
१३ दिनभित्र ३ पटक सगरमाथामा
पोखरा / गोरखाकी पूर्णिमा श्रेष्ठले १३ दिनको बीचमा ३ पटक सगरमाथाको सफल आरोहण गर्दै एकै सिजनामा ३ पटक आरोहरण गर्ने पहिलो महिलाको विश्व कीर्तिमान बनाउन सफल भएकी छन ।
‘एटके एस्क्पिडिसनका सञ्चालक पेम्पा शेर्पाका अनुसार...
वर्षा लागेसंगै बेचैन ‘वडार गाउँ’
बागलुङ/केही वर्षअघि जैमिनी नगरपालिका वडा नं. वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरु खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी १ कुश्मीशेरा र...
एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चमा केसी सर्वसम्मत
बागलुङ/ नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओम वहादुर केसी चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार काठमाडौंमा समपन्न १३औं सम्मेलनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् ।
मञ्चको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र ममता...
सुकल्प कास्कीको साधारण सभा
पोखरा/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल, जिल्ला समिति कास्कीको चौथो साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सुकल्पका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले यो सुबेदी बन्धुहरुको संगठन भएकाले एकापसमा भाइचाराको सम्बन्ध...
सरकारमा भएकाले संविधान विपरीत काम गर्ने भएकाले पत्रकारले रोक्नुपर्छ– पूर्वराष्ट्रपति यादव
पाेखरा/ पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारमा भएकाले सधै संविधान, कानुन र विधी विपरित काम गर्ने भएकाले त्यसलाई रोक्न पत्रकार जगतले सधै वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा...
स्वामी ज्ञानानन्द सरस्वतीलाई सनातन धर्म पुरस्कार प्रदान
बागलुङ/श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिबार एक कार्यक्रमका बीच हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष...
लेकसाइडका मसाज सेन्टरबाट ५ बालिकाको उद्धार
पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न स्पा (मसाज सेन्टर) मा कार्यरत ५ बालिकाहरुको शुक्रबार उद्धार गरिएको छ । मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय...