शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

स्कुटर चोरी गरी प्युठान पुर्याउने बुढाथोकी पक्राउ

पोखरा/प्रहरीले पोखराबाट स्कुटर चोरेर प्युठान पु¥याएका एक व्यक्तिलाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नौबहिनी गाउँपालिका ७ बस्ने ३६ वर्षीय रेकम बुढाथोकी रहेका छन् । उनले पोखरा ९, नयाँबजारमा पार्किङमा राखेको ग १५...

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा / नागरिकता किर्ते समबन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन...

गोरखाकी फुञ्जो लामाले बनाइन् सगरमाथा चढ्ने नयाँ कीर्तिमान

पोखरा / नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर महिला आरोहीको कीर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६.२३...

जबरजस्ती करणी मुद्दामा फरार पक्राउ

पोखरा/जबरजस्ती करणी मुद्धामा कैद र जरीवाना तोकिएपछि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको...

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट : मेयर आचार्य

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले भने,‘न्याय सम्पादन निरुपण...

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी

पोखरा/पोखराकी सुमिना रसाइलीले इन्स्टाग्राममा निकै राम्रो कुर्था देखिन् । क्लोथ स्टोर २.० भन्ने पेजले आकर्षक कुर्था १ हजार ८५० रुपैयाँमा आउने भन्दै भिडियो राखेको थियो । सुमिनाले उक्त कुर्था अर्डर गरिन । डेलिभरि अगावै...

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव

बागलुङ/गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार नौ दिनपछि उठाईएको छ । बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक सातापछि...

बलेवाको सार्वजनिक जग्गामा नेताको घर, जोगाउन काँग्रेसको झन्डा !

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१४ नारायणस्थानको सार्वजानिक जग्गामा स्थानीय नेताले घर बनाएर वसेका छन् । ३१ वर्षदेखि सार्वजनिक जग्गा मिचेर बनाएको नेताको घर जोगाउन अहिले नेपाली काँग्रेसले पार्टीको झन्डा टाँगेको छ । नगरपालिकाले सूचना...

स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण पुरस्कार

बागलुङ/राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ । स्वामीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिले जनाएको...

प्रगति सहकारीद्वारा आश्रम र मन्दिरलाई खाद्यन्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरमा दाल, चामल,...

-->