पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ३०, शिशुवामा रहेको चक्रदेवी सहकारीमा तोडफोड तथा कर्मचारीमाथि हातपात भएको छ । तोडफोड आरोपममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार दुर्गा प्रसाईंको समर्थक बताउने समुहले मंगलबार दिउँसो...
भारतीय निर्वाचनका कारण तीन दिन सीमा नाका बन्द रहने
पोखरा/भारतसंग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाका तीन दिन बन्द हुने भएको छ । छिमेकी राष्ट्र भारतको बिहार राज्यको बाल्मिकीनगर र पश्चिम चम्पारण निर्वाचन क्षेत्रमा यही जेठ १२ गतेका दिन लोकसभा निर्वाचन हुन लागेकाले निर्वाचन...
बागलुङ नगर खानेपानीका अध्यक्षको राजिनामा
बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले पदबाट राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै रानामगरले अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।
गत पुषमा सम्पन्न संस्थाको साधारणसभा तथा अधिवेशनमा...
न्याय माग्दै बागलुङ बजार बन्द, सवारी ठप्प
बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी ‘बागलुङ ६’ को शंकास्पद मृत्युको विषयलाई लिएर शुरु भएको आन्दोलन मंगलबार पनि जारी छ । ‘बागलुङ ६’ को आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रहरीलाई...
सिद्धार्थ क्लबद्वारा स्टेसनरी वितरण
पोखरा/सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदीमा रहेको श्री गाउँफर्क आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई पोशाक र स्टेसनरी सामग्री वितरण गरिएको छ ।
गाउँपालिका वडा नं ५ का कार्यवाहक वडाध्यक्ष श्रीकुमारी गुरुङले विद्यार्थीलाई...
सहाराका खेलाडीलाई टिसर्ट
पोखरा/सहारा क्लब पोखराले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ ।
क्लब १०२ को आयोजना एवं नं. ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको प्रमुख आतिथ्यमा पोखरा १७,...
‘बागलुङ ६’ को दुईपन्ने सुसाइट नोटमा के छ ?
बागलुङ/काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी १७ वर्षिय बालिका ‘बागलुङ ६’ (प्रहरीले दिएको नाम) को गत जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा भैरहेको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मृतक परिवार तथा...
२१ जना लागुऔषध सेवनकर्ता पक्राउ, अभिभावकको रोहवरमा प्रशिक्षण दिइ छाडियो
पोखरा/ कास्की प्रहरीले २१ जना लागू औषध सेवनकर्ता पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण समेत दिई छाडिदिएको छ । जिल्लाका विभिन्न स्थानमा अखडा बनाई लागूऔषध सेवन गरी हिडडुल गर्ने, सर्वसाधारणलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी...
आन्दोलनकारी कार्यक्रमस्थल पसेपछि बागलुङ नगरको चियापान स्थगित
बागलुङ/ बागलुङ नगरपालिकाले स्थापना दिवसको अबसरमा आयोजना गरेको चियापान कार्यक्रम स्थलमा आन्दोलनमा रहेका महिलाहरुले तोडफोड गरेका छन् । गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँ पालिका–१ खहरे दिक्षा भण्डारी थापाको आत्महत्या नभई हत्या...
दीक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग
बागलुङ/घरमा झुण्डिएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दीक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजीसमेत गरेर दोषीलाई कारवाही गर्न...