शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दिक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

बागलुङ/घरमा झुण्डीएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दिक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजी समेत गरेर दोषीलाई कारवाही...

विद्यालयमा क्याप्टेन छनोट गर्न निर्वाचन

बागलुङ/बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । तर, शुक्रबार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा...

पोखरामा अपाङ्गता भएकाहरु १७ सयभन्दा बढी, सामाजिक सुरक्षाको अवस्था भने दयनीय

पोखरा/अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनस्र्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय...

युवती हत्या अभियोगमा आमाछोरा पक्राउ

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ की १८ वर्षिया दिक्षा थापा ‘भण्डारी’को हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ पालाका सुशान्त थापा र उनकी आमा उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो ।...

बुद्ध जयन्तीमा धार्मिक प्रवचन 

पोखरा/ २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो । पेमा धेछेनलिङ...

गलकोटको ओखरबोटबाट सुरु भयो ‘डिलक्स’ बस सेवा

बागलुङ / गलकोट नगरपालिका वडा नं. ४ को केन्द्र ओखरबोटबाट पहिलो पटक मुलुकको राजधानी काठमाण्डौमा रात्रीकालिन डिलक्स बस सेवा सुरु भएको छ । निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि.ले स्थानीयसँगको सहकार्यमा उक्त बस सेवा सञ्चालन...

५ वर्षपछि नमूना सदरमुकाममा ३ भवन बन्दै

पोखरा/संघीय शासन व्यवस्थासंगै साविकको नवलपरासी जिल्लालाई टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी र पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा परे । एउटै जिल्ला हुँदा सदरमुकाम रहेको परासी पश्चिम नवलपरासीमा परेपछि जिल्लास्तरीय कार्यालय...

पोखराका ‘स्पा’बाट ५ बालिकाको उद्दार

पोखरा/कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेण्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ । मसाज सेण्टरमा नाबालिकाहरुलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह...

कादेशमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ८ को कादेशमा लेखानी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । बुधवार गण्डकी प्रदेशसभाकी सदस्य कुशुम बुढामगरले इकाईको उद्घाटन गरिन् । हालको स्वास्थ्य चौकी रहेको लेखानीबाट पैदल १ घण्टा समय लाग्ने...

तमु धिं नेपालले प्रा.डा. गणेशमान गुरुङलाई शैक्षिक सम्मान अर्पण गर्ने

पोखरा/तमु समुदायको पुरानो र अग्रणी सामाजिक संस्था तमु धिं नेपालले एवं गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई सम्मान अर्पण गर्ने भएको छ । तमु धिंले आफ्नो ४० औं वर्ष प्रवेशको अवसरमा यही जेठ ५...

-->