शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ढोरपाटनमा बोलेरो जिप दुर्घटना, केही घाईते

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ मस्तीमा बोलेरो जीप दुर्घटना भएको छ । बुर्तिबाङ बजारबाट वडा नं ५ को चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरोजीप उकालोमा दुर्घटना भएको हो । पानीपरेकाले सडक...

मसाज (स्पा) सेन्टरबाट ६ बालिकाको उद्धार

पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न मसाज (स्पा) सेन्टरबाट १८ वर्षभन्दा मुनिका ६ बालिकाको उद्धार गरिएको छ । बालिकाहरुलाई सेन्टरमा यौनजन्य कार्यमा लगाउने गोप्य सूचनाको आधारमा आज बुधवार कास्की प्रहरी, पोखरा महानगरपालिकाको सामाजिक बिकास महाशाखा र...

लेखानी माविको ७५ औं वार्षिकोत्सव

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी माविले आफ्नो ७५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरिरहेको...

संसदीय पत्रकार मञ्चले सदस्यता खुलाउने

पोखरा/संसदीय पत्रकार मञ्च गण्डकीले सदस्यताका लागि आह्वान गर्ने भएको छ । मञ्च कार्यसमितिको सोमबार पोखरामा बसेको बैठकले संसदीय रिपोर्टिङमा क्रियाशील पत्रकारका लागि सदस्यता खुलाउने निर्णय गरेको हो । मञ्चको विधानको नियम ७ अनुसार योग्यता...

किन छैन् नवलपुरमा जिल्ला कारागार ?

पोखरा/संघीयतापूर्व नवलपरासी एउटामात्रै जिल्ला थियो । देशमा संघीयता लागु भएसंगै नवलपरासी जिल्ला टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी प्रदेश र पश्चिम नवलपरासी लुुम्बिनी प्रदेशमा पारियो । पहिलाको जिल्ला कारागार पश्चिम नवलपरासीमा...

आश्रममा बालबालिका

बागलुङ/आठ वर्षकी बालिका सृष्टी मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङले उनको स्याहार गरेर नियमित विद्यालय पठाउँछिन् । आश्रम संचालक बिपना र पूर्व संचालक सुमिरालाई नै उनले आफ्नो अभिभावक सम्झेकी छिन् । सुरुमा...

खुम्लियामा चौतारी संरक्षण अभियान थालियो

म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन् । बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत...

फेवातालमा जलकुम्भी सफाइ अभियान सुरु

  पोखरा / वर्खाको समयमा फेवाताल जलकुम्भीले ढाकिन्छ । जलकुम्भीकै कारण ताल कुरुप देखिन्छ । पोखराको गहना फेवताललाई जलकुम्भीबाट कुरुप हुन नदिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले जलकुम्भी निकाल्ने अभियान सुरु गरेको छ । अभियानले...

विद्यालयबाट ल्यापटप चोर्ने ४ बालक पक्राउ

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित बरपाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयको ढोका फोरेर ल्यापटप तथा ईलेक्ट्रोनिक डिभाइसलगायत चोरी गर्ने ४ बालक पक्राउ परेका छन । उनीहरुले शुक्रबार राती बिद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर...

भैरवस्थानको आम्दानी समिति मातहतमा ल्याइने

बागलुङ/बलेवास्थित कालभैरव मन्दिरको आम्दानी गुठी व्यवस्थापन समितिले परिचालन गर्ने प्रयास थालेको छ । गुठी संस्थानको संरक्षकत्वमा मालपोत कार्यालयमार्फत हरेक वर्ष ठेक्का लगाउँदै आएको मन्दिरको आम्दानी समिति मातहतमा ल्याउने प्रयास थालिएको हो । शनिबार बलेवा भैरव...

-->