शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

साईवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर...

महायज्ञमा ४६ लाख बचत

पोखरा/राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिए । महायज्ञ सञ्चालनका क्रममा २३...

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा/पोखरा महानगरपालिका वडा नं. २४ पामेबजारको चालिसे बडहरेस्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेमबहादुर नेपाली र नारायणबहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले आइतबार हटाएको छ । मादी गाउँपालिका...

पौडी खेल्दा डुबेर २ किशोरको मृत्यु

पोखरा/पौडी खेल्न गएका दुई किशोरको खोलामा डुबेर आज मृत्यु भएको छ । पोखरा–५ मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी र पोखराको पृथ्वीचाेकका १६ वर्षीय सुप्रीम पौडेलको मुत्यु भएको हो । कास्की प्रहरीका अनुसार आज दिउँसो साढे...

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

पोखरा/ जंगलमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका ३९ वर्षीय अगन्दर पौडेल छन । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ...

गण्डकी प्रदेशसभाको बैठक सुरु

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

गलकोटमा नमुना युवा संसदीय अभ्यास

बागलुङ/ युवाहरुलाई नेतृत्व गर्न प्रेरित गर्ने उद्देश्यले गलकोटमा नमुना युवा संसदीय अभ्यास गरिएको छ । स्थानीय तहको संसदीय अभ्यासका बिषयमा जानकारी र नमुना प्रयोगसमेत गरेर युवाहरुलाई जानकारी गराउने र सहभागितामा जोड दिन कार्यक्रम आयोजना...

जैमिनीमा आठ दिने मेलमिलाप तालिम सम्पन्न

बागलुङ/जैमिनी नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा जैमिनीमा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । नगरपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सचिवका लागि उक्त तालिम आयोजना गरिएको हो । बैशाख...

रोटरीद्वारा बलेवाका आगलागी पीडितलाई राहत वितरण

बागलुङ/बागलुङ नगरपालिका–१२ अमलारचौरको डाँडाखेतका आगलागी पीडितलाई रोटरी क्लब अफ बागलुङले राहत वितरण गरेको छ । आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका दुई परिवारलाई रोटरी क्लबले नगद ४० हजार रुपैयाँ र भान्सा कोठामा प्रयोग...

लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा/ लागुऔषध मुद्धामा कैद सजाय र जरीवाना तोकिएपछि फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा लमजुङ जिल्लाको क्व्होलासोंथर गाउँपाकिा वडा नम्बर ८ स्थायी ठेगना भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडा...

-->