बागलुङ/बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा महिला सशक्तीकरण र नेतृत्व विकास कार्यक्रम संचालन भएको छ । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँटोलमा नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन्...
पोखरा/क्षेत्री समाज नेपाल को चौथौं राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाट गरेको छ । प्रदेशस्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश...
पोखरा/पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा...
म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रमअन्तर्गत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा...