काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण पोखरा पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराती साढे १० बजे आगलागी भएको छ । आगलागीको खबर स्थानीयबाट...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने र श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको बताएका छन । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा बुधवार आयोजित श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो...