शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सडक आश्रीत मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै जिसस कास्कीकी उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश...

प्रश्नपत्र चुहाउने शिक्षकहरु पक्राउ

पोखरा/कास्की प्रहरीले कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् । सोमबार...

महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

पोखरा/पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्वशिक्षक समाजसेवी स्वर्गीय गोविन्दप्रसाद पौडेल र उनका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको...

कसले झोस्छ वनमा आगो ?

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बन क्षेत्रमा शनिवार भएको आगलागी नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मी नै बीचमा फसे । सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतबाट गएको १५ जनाको टोलीसहित नेपाल प्रहरी र...

बागलुङ जेसीजद्धारा भकूण्डेमा डस्विन वितरण

बागलुङ/बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति...

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्तासँग वन नीतिमा छलफल...

आगो निभाउने क्रममा तमानखोलामा एकको मृत्यु, दुई घाइते

बागलुङ/वनको लागेको डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको जलेर मृत्यु भएको छ । घरदेखि करिब एक किलोमिटर पश्चिम जंगलको गोरेटो बाटोमा लागेको डढेलो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिलगुमका ४८ वर्षिय देवसिंह कामीको जलेर घटनास्थलमै...

सवारी दुर्घटना गरी फरार प्रतिवादी पक्राउ

पाेखरा/ स्कुटरलाई ठक्कर दिएर घाईते बनाई फरार भएका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन । कास्की प्रहरीका अनुसार यही...

सेवानिवृत्त समाजद्वारा किसानलाई तालिम

नवलपुर/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले कृषकका लागि एकदिने तालिम प्रदान गरेको छ । कृषकलाई आफूले लगाउने खेती र पालिने पशुपंक्षीबाट बढी लाभ दिलाउने उद्देश्यले आयोजित सो तालिममा ३० जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष डा....

मुटुरोगीलाई सहयोग

स्याङ्जा/स्याङ्जा सहयोग समाज जापान र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले एकजना मुटुरोगीलाई सहयोग गरको छ । सहयोग पाउनेमा पुतलीबजार नगरपालिका वडा नं. १४ निवासी चन्द्रबहादुर गायक रहेका छन् । एक वर्ष अगाडि भएको हृदयघातपछि मनमोहन...

-->