शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कृस्ती पोखरा सम्पर्क समाजमा सुवेदी

पोखरा/ कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा,, सहसचिवमा भरत थापा,...

सडक मानव नरहने बनाउने उद्घोष

बागलुङ/मानवसेवा आश्रमले कोही पनि सडक मानव नरहने गरी अभियान थालेको छ । आश्रमका संचालकले दुइचार बर्षमै यो अभियान पुरा गर्ने लक्ष समेत सुनाए । आश्रमले ल्याएको अभियानलाई सफल पार्न सबैको साथ र सहयोग चाहिएको सरोकारवालाले...

यूनाइटेड क्लबका परिकल्पनाकारलाई सम्मान

पोखरा/ पोखराको यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा क्लबका परिकल्पनाकारहरुलाई सम्मान गरेको छ । २०६७ बैशाख ७ गते स्थापना भएको क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोकबहादुर थापा, सुकबहादुर गुरुङ, गणेश तिमिल्सिना, उमेश...

सामुदायिक सेवा केन्द्र वगरको स्वागत

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नयाव उपरीक्षक (डिएसपी) बसन्तराज शर्मालाई शनिवार स्वागत गरेको छ । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगिन्छ : कानूनमन्त्री गिरी

काठमाडौं / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी कानुन संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे काभ्रेको...

भेट्टाएको १७ लाख फिर्ता

पोखरा/ उखानै छ, धन देखेपछि महादेवका पनि तीन नेत्र । धन पैसाका लागि मानिसले आफ्नो सबै बिवेक गुमाउँदै गएको छ । धननै सबैथोक ठानेर आफन्त, इष्टमित्र, छरछिमेक, साथीभाइ केही पनि भन्न छाडेको छ समाजले...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

पोखरा/उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको...

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण

पोखरा/यूनाइटेड क्लब पोखराले पोखरा–१५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा विहीबार खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको...

सीप सिकाउँदै, पौरखी बनाउँदै

बागलुङ/विद्यलय परिसरमा जडीबुटीको बगैंचा । जडिबुटीको बगैंचा विद्यार्थीले बनाएका हुन् । विद्यालयको पुरानो भवन उपयोग गरेर च्याउखेती । विद्यालय नजिकैको बारीमा उखुखेती फस्टाईरहेको छ । अदुवा, बेसारजस्ता मसला बाली लगाउने र उकेर्ने विद्यार्थी आफै...

बागलुङको चैतेदसैं मेला र सांस्कृतिक पक्ष

बागलुङ / बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै...

-->