म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । स्थानीयस्तरमा उपलब्ध हुने...
बागलुङ/गणतन्त्र दिवसको अवसर पारेर अमर आदर्श आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गणतन्त्रका विषयमा विद्यार्थीलाई जानकारी गराउने र पाठ्यक्रम बाहिरको ज्ञान वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । वक्तृत्वकला मा...
बागलुङ/जिल्लाको अमलाचौरका शिक्षासेवी शान्ता शर्माले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका छन् । शर्माले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन् । विद्यालयमा अध्ययन गरिरहेका ३० जना विद्यार्थीका...
पोखरा/कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलाहरुमाथि अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्नपूर्ण गाउँपालिका ३, घान्द्रुकमा रहेको अन्नपूर्ण गेष्ट हाउस तथा रेष्टुरेण्टमा पुगेका पर्यटकमाथि हातपात गरेको अभियोगमा प्रहरीले बागलुङ जैमिनी नगरपालिका ८ बस्ने...