पोखरा/ स्वास्थ्य मापदण्ड मापदण्ड पालना नहुने र जोखिम नघटेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले अन्तिम समयमा आएर कक्षा १२ को परीक्षा स्थगन गरेको छ । पोखरामासमेत पछिल्लो समय प्रहरीले चेकजाँजमा कडाइ गर्न सुरु गरेको छ...
गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईयो
बागलुङ/ परम्परागत घण्टाकर्ण पर्व शुक्रबार बागलुङका नेवार समुदायले मनाएका छन् । ‘नेवा ल्याम्ह पुच’ बागलुङले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो । रेपाई सकिएको उपलक्षमा नेवार...
कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस
काठमाण्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१...
ठुलो परिमाणमा अवैध मोवाईलसहित नवलपुरमा दुई जना पक्राउ
नवलपुर/अवैध र भन्सार छली गरेर भित्रिने सामान मात्रै बेवारिसे अवस्थामा बरामद गर्ने नवलपुर प्रहरीले यसपटक भने ओसारपोसारमा संलग्न ब्यक्तिलाई सामान सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विनयी त्रिवेणी गाउँपालिका–१ स्थित...
निसीखोलामा मजदुरको लडेर मृत्यु
बागलुङ/ बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा बिहीबार दिउँसो खानेपानीको पाईप जोड्ने क्रममा लडेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका–७ राजकुटको सेम्कादेखि...
स्याङ्जामा ‘तपाईंको मास्क खोइ ?’ अभियान
स्याङ्जा /कोभिड १९¬ को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कोरोना संक्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईंको माक्स खोइ ? भन्ने कार्यक्रम...
सडक मानवमुक्त बनाउन प्रतिव्यक्ति मासिक ३ हजार
पोखरा/गण्डकी प्रदेश सरकारले एकजना सडक मानव बराबर मासिक ३ हजार रुपैयाँ दिएर सडक मानवमुक्त प्रदेश बनाउने तयारी थालेको छ । मानव सेवा आश्रमलाई सडक मानव व्यवस्थापन गर्दा सडकमा रहेका प्रतिव्यक्ति ३ हजार रुपैयाँ दिने...
कावासोतीमा मृतावस्थामा गैंडा भेटियो
नवलपुर/नवलपुरमा गैंडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत कावासोती नगरपालिका– ७ को नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृतावस्थामा भेटिएको हो ।
पिठौलीस्थित सामुदायिक वनको पश्चिम गेटमा बुधवार बिहान वन...
हेमजामा ६ क्विन्टल गाँजा नष्ट
पोखरा, २० साउन–पोखरा महानगरपालिका २५ हेम्जामा ६ क्विन्टल गाँजा नष्ट गरिएको छ ।
सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा गाँजा नष्ट गरिएको हो ।
वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, प्रहरी र...
पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क बनाऊ : काउन्सिल
काठमाडौं/पत्रपत्रिकालाई हुलाकमार्फत निशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।
यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका...