शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जग्गा नपाउँदा रोकिए योजनाहरु

पोखरा/गण्डकी प्रदेश विकास समस्या समाधान समितिले जग्गाप्राप्तिमा समस्या हुँदा प्रदेश गौरवका आयोजना बढ्न नसकेको निचोड निकालेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर रघुनाथ काफ्लेले प्रदेश...

डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

बागलुङ/ मंगलवार दिउसो बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा २० बर्षिय युवतीको पानीमा डुवेर मृत्यु भएको छ । स्थानीय देवराज कार्कीकी अविवाहित छोरी मनकुमारीको खोलामा ढुवेको अबस्थामा शव भेटिएको प्रहरीले बतायो । घरबाट घा“स काट्न खेतमा...

भदौदेखि ६७ विदेशी उडान

पोखरा/ भदौ दोस्रो भर सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने...

गाउँमै स्वास्थ्य सेवा, स्थानीय हर्षित

स्याङ्जा/गाउँमै स्वास्थ्य सेवा पाउन थालेपछि पुतलीबजार नगरपालिका ३, निरवीरे र आसपासका स्थानीय नागरिक खुसी भएका छन् । निरवीरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको निर्माण सँगै स्वास्थ्य सेवा प्रदान गरेपछि यहाँका स्थानीय बासिन्दा हर्षित बनेका हुन्...

‘फलेवास केन्द्र सार्न पाइन्छ’

पर्वत/सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउने गरी फैसला सुनाएको छ । नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको फलेवास ५ खानीगाउँकोे पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले गत पुसमा केन्द्र सार्ने निर्णय भएको...

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

पोखरा, १८ साउन– ३ वर्षअघि कास्कीमा एक वृद्धाको हत्या भयो । कास्कीको माछापुच्छे« गाउँपालिका–८ खोराकोमुखमा ७९ वर्षीया वृद्धा कौशिला गुरुङको उनकै निवासमा विभत्स रुपले हत्या गरिएको थियो । हत्या हुनुको मुख्य कारण उनको गरगहना चोरी...

पञ्चकोटबाट बसाइसराइ रोकियो

बागलुङ, १८ साउन– निशेधाज्ञा केही खुकुलो भएपछि शनिबार र सार्वजनिक बिदाको दिनमा पञ्चकोट र आसपासका क्षेत्रमा घुम्न जानेको भीड लाग्न थालेको छ । यहाँ खुलेका पसल र रेष्टुरेन्टमा व्यवसाय पनि बढ्न थालेको छ । असार...

चोक–चोकमा ट्राफिकको डमी

बागलुङ, १७ साउन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले मुख्य चोकमा डमी राख्न थालेको छ । पहिलोपटक लोकतान्त्रिक चोकबाट थालेको अभियान ट्राफिक चोक व्यवस्थापनमा समेत आइपुगेको छ । शनिबार ट्राफिक चोक व्यवस्थापन र उद्यान सफाइ अभियान...

उत्तमले पाए नयाँ जीवन

पोखरा, १५ साउन– पोखरा २० भलाम मोहरियाका ४० वर्षीय उत्तम विक एकवर्ष अघिसम्म साउदीमा थिए । २ छोरी र श्रीमती छाडेर रोजगारीका लागि साउदी पुगेका विकले कोरोना महामारीको बेला ठूलो झट्का व्यहोर्नुप¥यो । एकातिर...

आज साउन १५ : खिर खाएर मनाइँदै

बागलुङ, १५ साउन– साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी...

-->