पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष रसाईलीलाई पितृ शोक, अध्यक्ष थकालीद्धारा शोक ब्यक्त
जोमसोम, १० साउन – नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा उपाध्यक्ष दुर्गादेवी रसाईलीलाई पितृ शोक परेको छ ।
उपाध्यक्ष रसाईलीकी पिता तथा शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीका ससुरा विश्वराम सुनारको ६३ वर्षको उमेरमा शनिबार पोखरामा निधन...
३२ युनिट रगत संकलन
पोखरा, १० साउन– पोखरामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीले पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लायन्स क्लब अफ...
बागलुङका सबै पालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजना
बागलुङ, ९ साउन– स्वास्थ्य संस्थाको क्षमता विकास गर्दै प्रसुती सेवा प्रभावकारी बनाउने ग्रामीण स्वास्थ्य सुधार परियोजना बागलुङका सबै पालिकामा लैजान माग गरिएको छ ।
फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको परियोजनामार्फत अपांगता र अन्य...
ढुंगा सिंगारेर चिटिक्क पार्क
तनहुँ, ९ साउन– ‘घाङ्च ल्हुम’ अर्थात स्थानीय मगर भाषामा अग्लोे ढुंगा । भिमाद नगरपालिका ९ मोहोरिया जंगलमा यस्तै अग्ला ढुंगा छन् । झट्ट हेर्दा आकर्षक र कलात्मक देखिए पनि ती चुच्चे अग्ला ढुंगा, ढुंगामै...
बागलुङ, ९ साउन– कोरोना संक्रमणको दोस्रो लहरले बागलुङको बडिगाड सबैभन्दा बढी प्रभावित भयो । यो समयमा जिल्लाको मृत्युदरदेखि संक्रमणको समस्या बडिगाडले खेप्यो ।
त्योबेला बिरामीको सेवा गर्ने र औषधि उपचारमा खटिने काम सजिलो थिएन ।...
व्यापारी विन्दुको राजनीतिक छलाङ !
पोखरा, ९ साउन– २०७१ देखि २०७३ सालसम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदासम्म विन्दुकुमार थापाको राजनीतिक वृत्तमा खासै परिचय थिएन । तर,अध्यक्षको कार्यकाल सकिँदा–नसकिँदै उनी नेपाली कांग्रेसको राजनीतिक वृत्तमा चर्चित भइसकेका थिए । यद्यपि,...
खोटाङमा साँझ ७ बजे ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाण्डौ, ८ साउन– खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट...
१० किलो गाँजासहित कास्कीका दुई युवा पक्राउ
तनहुँ, ८ साउन– तनहुँबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ बर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ बर्षीय...
नवलपुर, ८ साउन– कोरोना महामारीका कारण पाहुनाको आगमन शून्य अवस्थामा पुगेपछि सामुदायिक होमस्टे सञ्चालकहरु मर्कामा परेका छन् । पहिलो चरणको लकडाउन असरबाट उठ्न नपाउँदै दोस्रो चरणको चपेटामा परेपछि होमस्टे सञ्चालकहरु प्रभावित भएका हुन् ।
महामारी...
किरिया खर्चसहित मजदुरको शव आफन्तलाई जिम्मा
बागलुङ, ८ साउन– साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाईएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाईएको हो ।
उनीहरुलाई गलकोटको मल्ममा सञ्चालनमा...