शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नरेठाँटीका सबै घरमा धारा

बागलुङ, ६ साउन– गलकोट नगरपालिका २ का ६३७ घरमा ‘एक घर एक धारा’ अभियान संचालन भएको छ । जसपुर घामपानी मसरा खानेपानी आयोजना नामाकरण गरिएको योजनाबाट वडा नम्बर २ का सबै घरमा खानेपानी पु¥याउने...

आजदेखि चले सार्वजनिक यातायात

बागलुङ, ६ साउन– बुधबारदेखि बागलुङबाट राजधानी काठमाण्डौसहितका सहरी क्षेत्रमा बस, माइक्रोबस र जिप संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिकसहित यातायात व्यवसायीबीच मंगलबार भएको छलफलले दैनिक अत्यवास्यक सेवाका लागि केही बस र...

आज बकर इद, सार्वजनिक बिदा

काठमाण्डौ, ६ साउन– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ...

‘मैं पानीपानी हो गई !’

तनहुँ, ६ साउन– अचेल टिकटक लगायत समाजिक सञ्जालान एउटा हिन्दी गीतांश खुबै चर्चित छ, ‘मैं पानीपानी होगई !’ मनसुन सुरुआतीसँगै चर्चामा आएको यो गीतमा पछिल्लो पुस्ताका हजारौं युवाले हजारौं गरेका छन् । पछिल्लो समय...

‘सुरक्षाको प्रत्याभूति नभएसम्म खोप सेवा दिन सक्दैनौं’

तनहुँ, ५ साउन– शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार नगर प्रमुख किसान गुरुङलाई ध्यान आर्कषण पत्र बुझाउदै स्वास्थ्यकर्मीले सुरक्षाको माग राखेका हुन् । साउन...

युवाले बनाए ठेकेदारले अलपत्र पारेको पुल

स्याङ्जा, ५ साउन– ठेकेदार कम्पनीले काम नगरेर अलपत्र परेको सहरे खोला मोटरेबल पुल निर्माण भएको छ । तोकिएको म्याद भित्र काम नगरेर अलपत्र परेको पुल पुतलीबजारका एक युवाले निर्माण गरेका हुन् । पुल निर्माण गर्ने...

तनहुँ र बागलुङबाट लागु औषधसहित ४ जना पक्राउ

तनहुँ, ५ साउन– तनहुँ र बाग्लुङबाट लागु औषध सहित ४ युवा पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तनहुँ र बाग्लुङबाट २÷२ जना पक्राउ परेका हुन् । तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार...

बागलुङमा भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ, ५ साउन– बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई १७ लाख सात हजार तथा राँगोपालक किसानलाई एक लाख ३० हजार गरी कूल १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका वडा...

काठेखोलाको डिजिटल प्रोफाईल तयार

बागलुङ, ५ साउन– काठेखोला गाउँपालिकाले डिजिटल प्रोफाईल तयार पारेको छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रबिष्ट गरिएको प्रोफाईल तयार भएको हो । गाउँ विकासको लागि योजना निर्माण र डिजिट माध्यमबाट जानकारी लिन चाहनेहरुका लागि तयार...

भीरबाट लडेर मृत्यु

बागलुङ, ५ साउन– बागलुङको काठेखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका—५ बिहुँका ईन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । आज बिहान घाँस काट्का लागि भीरमा गएका उनी चिप्लिएर...

-->