काठमाण्डौ, ३ साउन– सर्वोच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्तुत प्रस्ताव प्रस्तुत गर्नुहुने...