शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

उच्चले थाल्यो फरक मुद्दा व्यस्थापन अभियान

बागलुङ, १ साउन– मुद्दा दर्ता भएपछि समयमा फैसला गर्न अदालतले फरक मुद्दा व्यस्थापन अभियान थालेको छ । यो अभियानअन्र्तगत हरेक पक्षले आफ्नो मुद्दा दर्ता भएकै दिन फैसला हुने सम्मको अनुमानित मिति जान्न पाउँछन् ।...

मेथलाङको भिरबाट लडेर युवकको मृत्यु

तनहुँ, १ साउन– कास्कीमा भिरबाट लडेर २७ बर्षीय युवकको ज्यान गएको छ । गएराती पोखरा महानगरपालिका–१८ मेथलाङ डाँडोमा भिरबाट खस्दा गोरखा घर भई हाल पोखरा मासबार बस्ने संजोग थापाको मृत्यु भएको हो । प्रहरीका...

ढोरपाटनका अतिथी स्तम्भकार पाठक राससका प्रधानसम्पादकमा नियुक्त

बागलुङ, १ साउन– ढोरपाटन दैनिकका अतिथी स्तम्भकार एकराज पाठक राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा नियुक्त भएका छन् । कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य रहेका उनले १० औँ तहमा बढुवासहित आजदेखि प्रधानसम्पादकको...

व्यासका स्वास्थ्य स्वयंसेविका सम्मानित

तनहुँ, १ साउन– व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाकालाई बिदाई गरेको छ । उमेर हदबन्दीका कारण व्यासका १४ जना स्वयंसेविकाका बुधबार बिदा भए । बिदा हुनेहरु २०४५ सालदेखि सेवारत थिए । गाउँघरमा...

शुक्लागण्डकीको निती, कार्यक्रम तथा बजेट पारित

तनहुँ, ३१ असार– शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागी ल्याएको निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको निती, कार्यक्रम तथा बजेट विहीबार पारित भएको हो । चालु आर्थिक बर्षका...

आश्रय खोज्दै खेलकुद विकास समिति !

बागलुङ, ३१ असार– जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का बुधबार बिहानै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर समितिलाई कोठा उपलब्ध गराउन आग्रह गरे । सरोकारवालाको बैठकबाट घरेलु कार्यालयका कम्तिमा दुई वा तीनकोठा समितिलाई दिने...

पर्वत अस्पताललाई लायन्सको एक करोड ८७ लाखका सामग्री

पर्वत, ३१ असार– भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा एक करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिने भएको छ । गैर सरकारी संस्थाहरूमध्येमा सबैभन्दा ठूलो...

लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि

काठमाडौं, ३० असार– अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो । दुई यो...

पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु

फाइल तस्बिर पर्वत २९ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । ६ दिनपछि पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो । विशाल ढुंगाहरू...

६५ यूनिट रगत संकलन

पोखरा, २९ असार– लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको...

-->