शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गैंडाकोट ६ का वडाध्यक्षसहित ८ जना किर्ते नागरिकता प्रकरणमा पक्राउ

नवलपुर, २८ असार– झुटा विवरण पेस गरेर भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता सिफारिस गरेको आरोपमा नवलपुरको गैंडाकोटका एक वडाध्यक्ष र एक वडासदस्यसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं. ६ का...

नाम्लो बुनेर जीवन कटाउँछन् ७५ बर्षे वृद्ध

बागलुङ, २७ असार– उमेरले ७५ बर्ष काटे । छोरानातीले दिएको खाने, आराम गर्ने उमेर हो । तर कर्णबहादुर बुढामगरका कोही आफन्त छैनन् । आफन्त मात्र हैन, खेतबारी पनि छैन । कमाइ गर्ने कुनै पेशा व्यवसाय...

आगामी तीन दिन गण्डकीसहित देशका पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

बागलुङ, २७ असार – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका...

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

म्याग्दी, २६ असार– अभिभावकविहिन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो । कोरानाको दोस्रो लहरसँगै...

कोही बाँचे भागेर, कोही खतरामै

पर्वत, २६ असार– अविरल वर्षाका कारण पर्वतको विभिन्न ठाउँमा पहिरो जाँदा कोही घर छोडेर हिँड्नु परेको छभने कोही उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण कुश्मा नगरपालिका– २ खुर्कोटका पाँच घरमा पहिरोले क्षति...

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी, २६ असार– नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले...

गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा, २६ असार – गण्डकीसहित शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि...

प्रविधिमैत्री कृषिमा आकर्षण

पर्वत, २५ असार– गत वर्ष र चालु वर्षमा कोरोना कहरका कारण देशका धेरै विद्यालयहरूले जबरजस्ती भए पनि प्रविधिमा हात हालेका छन्। विदेशमा विद्यार्थी विद्यालयमा नै नगई घरमै बसेर पढेको सुन्दा अनौठो लाग्ने हामी पनि...

मौसम आलुको, आलुकै भरमा गुजारा

बागलुङ, २५ असार– बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउन किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ...

पर्वतको ठाउँठाउँमा राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

बागलुङ, २५ असार– ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबार रातीदेखि नै अवरुद्ध बनेकोछ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो, वडा नं. २...

-->