काठमाडौं, २३ असार– कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित सर्वोच्च अदालतले सरकारलाई उपस्थित हुन आदेश दिएको छ । साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित अदालतमा उपस्थित हुनका लागि न्यायाधीश तेजबहादुर...