शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

इन्जिनियरसहित बाढीले बगाएको हाईलक्स मोदीमा देखियो

पर्वत, २३ असार– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर र चालक सहित बाढीले बगाएको हाइलक्स गाडी मोदी खोलामा देखिएको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाउँदा...

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

बेनी, २३ असार– म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ । मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो । बाढीले थमबहादुर बुढाको...

ताराखोलाको बाढीमा एक युवा बेपत्ता, पशुचौपाया बगायो

बागलुङ, २३ असार– बागलुङको ताराखोलामा अबिरल बर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको बर्षासँगै आएको लेदोसहितको बाढीले ताराखोला गाउँपालिका– ३ हिल स्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई...

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियरसहित दुईजना बेपत्ता

पर्वत, २३ असार–पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार गाडी बाढीले बगाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा...

म्याग्दीका गाउँमा फेरि बढ्न थाले संक्रमित

बेनी, २३ असार– म्याग्दीको ग्रामीण क्षेत्रमा फेरि कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ । बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान...

आगामि तीन दिन बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ, २२ असार– मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती,...

अक्सिजन कमी भएका बालकको हेलिकप्टरमार्फत उद्वार

बागलुङ, २२ असार– केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको...

नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन

मनाङ, २२ असार– जिल्लाको नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा...

छाब्दी खोलामा बेलिब्रिज राख्न हानथाप

तनहुँ, २२ असार– बुधबार रातीको भिषण बर्षापछि छाब्दी खोला उर्लदा व्यास नगरपालिकाकाो भादगाउँ र बेलवास जोड्ने पक्की मोटरेबल पुल भत्किएको छ । पुल भत्किएपछि सर्वसाधारण बाँसको फड्केबाट जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन्...

पहिरोले बागलुङ–पोखरा सडक अबरुद्ध

बागलुङ, २२ असार– पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा पहिरो खस्दा लोकमार्ग अबरुद्ध भएको हो । हिजो राती बर्षासँगै आएको पहिरोले सडक अबरुद्ध भएको प्रहरी नायव...

-->