शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सिजीमा आगलागी प्रकरण : क्षति विवरण अझै अज्ञात

नवलपुर, १९ असार– चौधरी उद्योगमा लागेका आगोलागी भएको एक महिना पुगिसक्दा पनि क्षति विवरण एकिन भएको छैन । सामान्यतया घटना–दुर्घटनाको मुचुल्कासहित प्रहरी प्रशासन तथा स्थानीय सरकारले समेत अद्यावधिक गरिसक्नुपर्ने क्षतिसहितको विवरण अहिलेसम्म यकिन नहुँदा...

सहरातेमा पीकअप खस्यो, दुईजना घाईते

बागलुङ, १८ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापमा पीकअप भ्यान दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । पैञ्युथन्थापको सहरातेबाट बागलुङ बजारका लागि हिँडेको भ्यान सडकबाट १० मिटर तल खसेको हो । चिप्लो बाटोमा...

किसानका घर घरमै पुगेर प्रोत्साहन

(वारीबेनी) पर्वत, १८ असार– पर्वतमा तरकारी उत्पादक किसानले प्रोत्साहन रकम पाएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले क्षेत्रफलमा आधारित तरकारी उत्पादक किसानलाई नगद प्रोत्साहन रकम उपलव्ध गराएको हो । जिल्लाभर व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकलाई...

पर्वतमा फेरि उकालो लाग्दै कोरोना सङ्क्रमण

पर्वत, १८ असार– कोभिड–१९ सङ्क्रमण केही नियन्त्रणमा रहँदै ओरालो लागिरहेको अवस्थामा पुन सङ्क्रमण दर उकालो लाग्न थालेको छ । गत जेठ दुई गते जिल्लामा सबैभन्दा बढी एकै दिनमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो। त्यसपछि...

गोरखा-तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगायो

गोरखा, १८ असार – अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगाएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा...

मनाङका १६ सरकारी कार्यालयलाई गण्डकी सरकारको सोलार सहयोग

पोखरा, १८ असार – बाढीपहिरोबाट क्षति पुगेर विधुत अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्रदान गरेको छ । करीव १९ लाख रुपैयाँ लागतको सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद...

मापदण्ड घटाउन सरकारसँग हारगुहार

पोखरा, १८ असार – पोखरा महानगरपालिका-१७ डेविजफल–गुप्तेश्वर गुफा क्षेत्रका बासिन्दाले मापदण्ड घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । नेपाली कांग्रेस वडा समितिले बिहीबार मापदण्ड ३ मिटरमा झार्न माग गरेको हो । सो क्षेत्रमा अहिले...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा, १७ असार – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा...

तनहुँमा बाढी पहिरोको अपडेट : घाईतेको संख्या ६ पुग्यो

तनहुँ, १७ असार– बुधबार रातीदेखी परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । बन्दीपुर गाउँपालिका–२ तामुङका ७२ बर्षीया हरिमाया सार्की र करिब...

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन

मुस्ताङ, १७ असार – जिल्लाको थासाङ गाउँपालिकाले घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधवार एक कार्यक्रमका विच थासाङ-४ घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका छन । स्वास्थ्य तथा...

-->