शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

हराएका बृद्ध मृत भेटिए

बागलुङ, १६ असार– असार १० गतेदेखि हराएका बागलुङको गलकोटका एक बृद्ध मृत फेला परेका छन् । गलकोट नगरपालिका–६ का ७० बर्षिय क्षेत्र बहादुर बुढाथोकी मंगलबार साँझ झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् । बिहिबार...

वृद्धाका गहना लुटेर कुटपिट

पर्वत, १५ असार– पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ । पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि...

आज धान दिवस : बागलुङमा ४० प्रतिशत मात्रै रोपाई !

बागलुङ, १५ असार– छिटो मनसुन आएपनि किसानलाई पूर्व जानकारी नभएकोले बागलुङमा अझै ६० प्रतिशत धान रोप्न बाँकी छ । केही दिन अघि मात्रै २५ प्रतिशत मात्रै रोपाइ भएको बागलुङमा एक सातामा थपिएको रोपाइले ४०...

पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण

बागलुङ, १४ असार–प्रेस संगठन नेपाल बागलुङले जिल्लाका क्रियाशिल पत्रकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । नेपाल पत्रकार महासंघमा आयोजित एक कार्यक्रममा सदरमुकाम केन्द्रीत पत्रकारलाई र अन्यलाई पालिका तहमा सामाग्री बितरण गरिएको हो । संगठनका सदस्यले...

‘सेकेण्डरी ‘ए’ लेभल’मा धौलागिरी अस्पताल पहिलो

बागलुङ, १४ असार– गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा बागलुङको धौलागिरी अस्पताल उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो । सोमबार निर्देशनालयले...

कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका ५ दलले भने : डटेर सामना गर्छौं

पोखरा, १४ असार– कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ दल एकै ठाउँमा उभिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्र्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले उक्त राष्ट्रघाती आयोजना...

‘कृषिमा आत्मनिर्भर, पर्यटनमा प्रचार’

बागलुङ, १४ असार– बागलुङका स्थानीय तहको आर्थिक क्षेत्र कृषि र पर्यटन हो । यहाँका स्थानीय तहले लनागी र राजश्व संकलनका क्षेत्रमध्ये सबैभन्दा धेरै कृषि र पर्यटनसँग जोडिएका कार्यक्रमहरु छन् । उद्योग कलकारखा नभएकाले यहाँको आर्थिक...

कोरोना संक्रमितलाई फेकोफनको सहयोग

बागलुङ, १४ असार– सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले काठेखोला गाउँपालिका भित्रका कोरोना प्रभावितकालागि व्यवसाय प्रवद्र्धनकालागि लगानी गरेको छ । टिएफ परियोजना अन्र्तगत कोरोना संक्रमित र परिवारका सदस्यको मृत्यु भएकाको आर्थिक अबस्था सुधार गर्ने र व्यवसायमा...

खेल परिषद्को वक्तृत्वकला विवादित

पोखरा/नवलपुर, १४ असार– केही समयअघिमात्रै गठन भएको गण्डकी प्रदेश खेलकुद परिषद् सुरुमै विवादमा तानिएको थियो । विदेशमा भएको व्यक्तिलाईसमेत उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै सर्वत्र विरोध भएको थियो । तत्पश्चात परिषद्ले वक्तृत्वकला प्रतियोगिता गरेको छ ।...

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

बागलुङ, १४ असार– कतिपय स्थानमा होमस्टे प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ । तर काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सामुहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको...

-->