काठमाण्डौ, १२ असार– सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको स्काभेटरको बकेटले हानेर हत्या भएको छ ।
सामान्य विवादमा स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका...
खतरामा सिल्ट्रेसन ड्याम : निजी कम्पनीलाई २४ वर्षका लागि बेचियो !
पोखरा, १२ असार–विश्वकै सुन्दर ताल मध्येको एक फेवाताल संरक्षणको सिल्टेसन बाध (ड्याम) निमार्ण काम सम्पन्न भयो ।
तालको मुहान हुदैँ खोलाले बगाएर ल्याउने ढुङ्गा, गिटी, बालुवा, गे्रगर रोक्नका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको...
जडिबुटी पहिचानका लागि अभिमुखीकरण
बागलुङ, १२ असार– कोरोना महामारीको समयमा आर्युवेदिक औषधि, योग तथा साधनाको खोजी बढेसँगै धौलागिरी आर्युवेदिक औषधालयले सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
शिविरमार्फत आर्युवेदिक औषधिको वितरण...
रुपाको नीति : गाउँभरी फ्रि वाइफाइ (पूर्ण पाठ)
पोखरा, १२ असरा– कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गर्दै गाउँपालिकामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने घोषणा गरेको छ । गाउँपालिकाले पालिकाका ५२ ठाउँमा निःशुल्क वाइफाई जोन बनाउन १० लाख बजेट विनियोजन...
भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने
बागलुङ, ११ असार– कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । खोप शाखाका प्रमुख डा। झलक गौतमले आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने जानकारी दिए ।
गौतमले झन्डै ४...
दाताको सहयोगमा स्वास्थ्य इकाईमा अक्सिजन
बागलुङ, ११ असार– गलकोटको एक स्वास्थ्य इकाईमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय हर्षित बनेका छन् । गलकोट नगरपालिका वडा नं. ४ मा रहेको स्वास्थ्य इकाइमै अक्सिजनसहितको सेवा सुरु भएको हो ।
गाउँघर क्लिनिकबाट स्तरोन्नति...
गैंडाकोटको नीति तथा कार्यक्रम: ‘तरकारीबिना खान्नँ, किन्न पनि जान्नँ’
बजेट ८० करोड ५९ लाख
नवलपुर, ११ असार– गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम...
बरेङले भन्यो : भुक्तानी माग्न मसान्त नकुर्नू
बागलुङ, ११ असार– गाउँपालिकाबाट विनियोजन भएर काम सकिएका योजनाको भुक्तानीका लागि असार मसान्त नकुर्न दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आग्रह गरेको छ । उपभोक्ता समितिलाई असार २० गतेभित्र योजनाको भुक्तानी लिइसक्न गाउँपालिकाले ताकेता गरेको हो...
यस्तो छ तीन दिनको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?
पोखरा, ११ असार – आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको धेरै जिल्लामा आज विहानैदेखि बर्षा भइरहेको छ ।
महाशाखाले शुक्रबार विहान ३...
निसीको नीति : आफ्नै भाषाको पाठ्यक्रम
बागलुङ, ११ असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामि आर्थिक बर्षदेखि आफ्नै पाठ्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ । बिहिबार आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधारको...