शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

तनहुँमा भानुले ल्याएन बजेट, व्यासको १ अर्ब ७७ करोड

तनहुँ, ११ असार– तनहुँका ९ स्थानिय तहले विहीबार आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लामा १० स्थानिय तह छन् । भानु नगरपालिकाले भने सार्वजनिक गर्न सकेन् । १० असार भित्रै नीति, कार्यक्रम...

कोभिड नियन्त्रणमा सीमित दरबन्दी

बागलुङ, ११ असार– सदरमुकामस्थित धौलागिरि अस्पतालमा दर्जन बढी डाक्टर र विशेषज्ञ छन् । दर्जनौं नर्स र अनमीको दरबन्दी पनि छ । करारमा पनि कतिपय भर्ना गरिएको छ । तर, ग्रामीण क्षेत्रमा कम दक्ष जनशक्तिले...

बालिका बलात्कार आरोपमा पक्राउ

पोखरा, ११ असार– कास्की प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । १६ वर्षीय बालाकालाई ललाई फकाइ जवरजस्ती गर्दै गोप्य भिडियो बनाएर फेसबुकमा हाल्ने भारतका इन्द्रजीत कुमार शर्मालाई कास्की प्रहरीले...

कोभिड नियन्त्रण, शिक्षा र स्वास्थ्यमा तमानको जोड ( नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० असार– बागलुङको तमानखोला गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार, ‘अध्यक्ष फार्मेसी कार्यक्रम’ ‘उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम’ लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट...

जैमिनीको बजेट प्राथमिकतामा दिगो बिकासमा ( पूर्ण पाठ)

बागलुङ, १० असार – स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गर्ने गरी जिल्लाको जैमिनी नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक...

पहिरोले गाउँनै बग्न थालेपछि स्थानीयले घर छोडे

म्याग्दी, १० असार– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ । भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने डरले सुरक्षित ठाउँमा गए...

राहत वितरणमा केसी ग्रुप

पोखरा, १० असार– पोखराको केसी ग्रुप अफ कम्पनीजले कोभिड–१९ ले निम्त्याएको निषेधाज्ञाका कारण हातमुख जोड्न सकस भएका यहाँका १८ परिवारलाई राहत वितरण गरेको छ । पोखरा १७, डेभिज फल्समा रहेको डेभिज फल्समा रहेको डेभिज क्लबको...

पुरानै योजनाको भरमा ‘स्मार्ट सिटी’ !

पोखरा, १० असार– प्रतिव्यक्ति आय १ हजार ५६१ अमेरिकी डलर रहेको पोखरा महानगर मानवीय सूचाकांक अनुसार देशका अन्य सहरभन्दा राम्रै अवस्थामा छ । तर, महानगरका थपिएका वडाहरु हेर्ने हो भने अवस्था भिन्न देखिन्छ ।...

प्रअ कार्कीलाई म्याग्दी खोलामा बगाएको आरोपीको बयान

बेनी, १० असार– बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय...

देवघाटले तोक्यो गाउँपालिका गौरवका योजना

तनहुँ, १० असार– देवघाट गाउँपालिकाले गाउँपालिका गौरवको योजना सार्वजनिक गरेको छ । बुधबार आठौँ गाउँ सभामा आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २२ वटा गाउँपालिकाका गौरवका योजना सार्वजनिक गरिएको हो...

-->