शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पछिल्लो पटक थपिएका २१ जना मन्त्री पदमुक्त ‍

काठमाडौं, ८ असार–सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च...

निशेधाज्ञा खुकुलो भएपछि चहलपहल बढ्यो

बागलुङ, .८ असार– निशेधाज्ञालाई खुकुलो बनाएपछि बागलुङमा चहलपहल बढेको छ । दुइ महिनादेखि बन्द भएका सबै पसल खुलेपछि मानिस र सवारी साधनको भीड समेत देखिएको हो । बिहानैदेखि भाँडा पसल, फेन्सी, हार्डवेयर, सबै प्रकारका किराना...

बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु

बागलुङ, ८ असार– बागलुङमा मंगलबार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षिय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षिय पुरुषको उपचारका...

ढोरजाने बाटोको आइइइ भएन

बागलुङ, ८ असार– सालझण्डी ढोरपाटन सडकको विकल्पको रुपमा निर्माणाधिन अर्को सडक प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) नहुँदा ट्रयाक खोल्ने काम रोकिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ५ को गादीखोलादेखि वडा नं. ६ को तोगाडी...

व्यवसाय प्रवद्र्धनका लागि उपकरण सहयोग

बागलुङ, ८ असार– घरेलु तथा साना उद्योग कार्यालय बागलुङले व्यवसाय प्रवद्र्धनका लागि १८ व्यवसायीलाई सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । जिल्ला स्तरीय छनौट समितीले छनौट गरेका उद्यमी तथा व्यवसायीलाई ती सामग्री दिइएको हो ।...

जसको पहिरोमा ३ सय २६ वटा भेडा पुरिए…

पोखरा, ८ असार– सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिँडिरहेका ४ वटा ठूला भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले...

व्यवसाय खोल्न दिइएको समय अव्यवहारिक : पोउवा संघ

पोखरा, ८ असार– पोखरा उद्योग वाणिज्य संघले बिहानदेखि मध्यान्नसम्म सीमित व्यवसाय संचालनको अनुमति व्यवहारिक नभएपनि स्वागतयोग्य भएको जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी अव्यवहारिक समयमा पसल खोल्नु र नखोल्नुको कुनै अर्थ नभएपनि प्रशासनको...

विवाह भोज खाएका एउटै टोलका ३५ जनामा कोरोना संक्रमण

बागलुङ, ७ असार– बागलुङ नगरपालिका वडा नं. ३ मा केही दिनअघि विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको हो...

मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

पोखरा, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यो संख्या सोमबार दिउँसो सम्म सकृय संक्रमितको संख्या हो । मन्त्रालयका अनुसार सोमबार...

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा, ७ असार– पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिसुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने खाट प्रदान गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष...

-->