शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

रामचन्द्र पौडेलले दिए स्वास्थ्य सामग्री

तनहूँ, ६ असार– असार–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाताहरुबाट संकलन गरिएको पैसाले गृहजिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थालाई ३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेका छन् । शनिबार तनहूँ आएका उनले १० वटै स्थानीय...

सहकारीको प्रयासमा ६५ युनिट रगत संकलन

पोखरा, ६ असार– लेखनाथमा रहेको समृद्धि सहकारीले आयोजना गरेको रक्तदानबाट ६५ युनिट रगत संकलन भएको छ । गण्डकीका मन्त्री हरिशरण आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग...

आगामी तीन दिन केही प्रदेशमा भीषण बर्षा र बाढीको सम्भावना

काठमाडौं, ६ असार– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण ती प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको...

मनाङ बाढीपहिरो: दुई कर्मचारी ओडारमा, उद्धारका लागि अपिल

पोखरा, ५ असार – अविरल वर्षाका कारण मनाङमा आएको बाढी पहिरोमा परेका दुई कर्मचारी र स्थानीयको अझै उद्धार हुन सकेको छैन् । फिल्डमा गएका जिल्ला बन कार्यालय मनाङका दुई कर्मचारी अझै ओडारमा छन् ।...

आँधिखोलाले बगाउँदा एक जनाको मृत्यु

पोखरा, ५ असार– आँधिखोलाले बगाउँदा स्याङ्जामा एकजनाको ज्यान गएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४, राङकोष बस्ने ४५ वर्षको मनबहादुर थापालाई शनिबार दिउसो २ बजे खोला तर्ने क्रममा आँधिखोलाले बगाएको हो । लगातारको वर्षापछि...

बरेङ गाउँपालिकाको बजेट साढे ३७ करोड

बागलुङ, ५ असार– शनिवार बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभामा उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्...

खुल्यो थुनिएको मर्स्याङ्दी, जोखिम कायमै

पोखरा, ५ असार– मनाङमा थुनिएको मर्स्याङ्दी नदी खुलेको छ । थुनिएको नदी खुले पनि तल्लो तटीय भूभागको जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए । ‘लगातार परेको पानीले अहिले मर्स्याङ्दीमा माटो,...

बरेङको नीति तथा कार्यक्रम : कोभिड नियन्त्रण र उत्पादनमा जोड

बागलुङ, ५ असार– जिल्लाको बरेङ गाउँपालिकाले कोरोना महामारीको नियन्त्रणका लागि जनशक्ति व्यवस्थापन र पूर्वाधार बिकासमा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले शनिवार गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ को...

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन...

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई काठेखोलाको राहत

बागलुङ, ५ असार– बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारको लागि नगद राहत उपलव्ध गराउन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारका लागि प्रतिपरिवार २० हजार रुपैयाँ नगद राहत उपलव्ध गराउन...

-->