शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जलजलामा स्काभेटर खस्यो, चालक घाईते

बागलुङ, ४ असार– पर्वतको जलजला गाउँपालिकामा सडक सफा गर्दै गरेको स्काभेटर खसेर दुर्घटना भएको छ । जलजला गाउँपालिका–७ को सल्यानमा स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा चालक गोपाल नेपाली घाईते भएको स्थानीयले बताए । बर्षाले...

बाढीले सिक्लेस हाइड्रोमा झन्डै ३० करोडको क्षति

पोखरा, ४ असार– मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले दावी गरेको छ । कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यू खोलामा १३...

कोभिड खोप : रेडक्रसका पदाधिकारीबाटै दुरुपयोग

पोखरा, ४ असार– कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित छन् । यसो त, कोरोनाका कारण मृत्युहुनेमा अधिकांश नागरिक नै छन् । नेपाल सरकाले विभिन्न चरणमा गरी जेष्ठ नागरिकका लागि कोभिड खोप वितरण गरेको छ...

मनाङमा बाढी : राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित २÷२...

मनाङमा मनसुन: चार महिनामा पर्ने पानीको दुईतिहाइ ५ दिनमै पर्यो

मनाङ, ४ असार – मनाङमा मनसुनको चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै परेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै मनाङमा ८२ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको छ ।...

बागलुङको दक्षिण जोड्ने काठेखोला पुल खुलाउने प्रयास थालियो

बागलुङ, ४ असार– सातादेखिको बाढी र पहिरोले गाउँ गाउँका सडक अवरुद्ध छन् । साना पहिरो स्थानीय तहबाटै मर्मत गर्ने काम भैरहेका छन् । केही स्थानमा उपभोक्ता समितिले मर्मत गरेका छन् भने मालढुंगास्थित काठेखोला पुल...

धाईरिङको बस्तीनै जोखिममा

(वारीबेनी) पर्वत, ३ असार– पर्वतको जलजला गाउँपालिकामा सिंचाई कुलो र कच्चि सडकबाट आउने भलबाढीका कारण गाउँनै जोखिममा परेको छ । जलजला गाउँपालिका–७ धाइरिङको किराखोर गाउँ पहिरोको जोखिममा परेको हो । बस्ती माथीको जमिन भाँसिने र...

करोडौंको बसपार्कमा नाली नै छैन !

बागलुङ, ३ असार– पटक पटक म्याद थपिएपछि निर्माण गरिएको बागलुङ बसपार्क अन्तिम चरणमा पुगेको बसपार्कको सिंगो परिसरमा नाली भने कतैपनि बनेको छैन । नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले...

पाँच करोडको विपद कोष बनाउने गण्डकी सरकारको निर्णय

पोखरा, ३ असार– गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने...

बाढीको बबन्डर : प्रदेशभर हजार बढी परिवार प्रभावित

पोखरा, ३ असार– यस वर्षको मनसुन सुरु भएसँगै प्रदेशका विभिन्न जिल्लाले ठूलो प्राकृतिक विपद् व्यहोर्न थालेका छन् । ३ दिनदेखि लगातार परिरहेको भारी बर्षाका कारण कतै बस्ती नै डुबेका छन् भने कतै निर्माणाधीन हाइड्रो...

-->