बागलुङ, ५ असार– चालु वर्षको सुरुवातमा कोरोनाले प्रभाव पा¥यो । तिहारपछि मात्रै सहज बनेको वातावरणमा योजना सम्झौता, निर्माण थालनीले निकै उत्साह थप्यो । तर यो धेरै समय टिक्नै सकेन ।
बैशाख पहिलो साताबाट बागलुङको बलेवामा...
द्वन्दमा ध्वस्त प्रहरी भवन २० वर्षपछि पुननिर्माण गरिदै
बागलुङ, ५ असार– इलाका प्रहरी कार्यालय नारायणस्थान बलेवा बागलुङको भवन पुननिर्माण थालिएको छ । द्वन्दको समयमा तत्कालिन विद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवन पुननिर्माण थालिएको हो ।
यो भवन भत्किएको झण्डै २०...
कालिगण्डकी कटानले बेनी–जोमसोम सडक ध्वस्त
म्याग्दी, ५ असार– गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । सोमबारदेखि लगातार भइरहेको भिषण बर्षाले विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा खसेको पहिरो र कटानले...
मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार
पोखरा, ५ असार – मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्दा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएकाहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । उनीहरु ५...
गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद
नवलपुर, ५ असार – गैंडाकोटबाट प्रहरीले छापा मार्दै खाद्यान्न बरामद गरेको छ । सामाजिक अभियन्ता भनिने गैंडाकोट- ४ की सीता कुँवरको घरबाट प्रहरीले खाद्यान्न बरामद गरेको हो । प्रहरीले अनाधिकृत रुपमा घरमा राखिएको चामल...
जुडीफाँट–चित्रेभञ्याङ सडक पहिरोले अबरुद्ध
तनहुँ, ४ असार – मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाको कारण पहिरो खस्दा तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध बनेको छ । मंगलबारदेखी सडक अबरुद्ध भएको...
काम गर्दागर्दै बेहोस, अस्पताल ल्याउँदा युवाको मृत्यु
बागलुङ, ४ असार– बाढीले ल्याएको हिलो र गग्रेटो सफा गर्ने क्रममा बेहोस भएका बागलुङमा एक युवाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका १९ बर्षिय सागर नेपालीको शुक्रवार दिउसो मृत्यु भएको...
दुःखले पुग्छ हिमालपारी मुस्ताङमा खोप
पोखरा, ४ असार– हिमालपारी मुस्ताङमा ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो । खोप लगाउने दिन बिहानसम्म थासाङ गाउँपालिका १ टुकुचे र २ कोबाङमा खोप पुगेको थिएन । जिल्ला...
अर्नाकोट विमानस्थल : डिपिआर बनिसक्यो, अध्ययनका लागि बजेट !
बागलुङ, ४ असार– दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न अम्भाव्यता अध्ययन गर्नेगरी गण्डकी...
बागलुङ र पर्वत जोड्ने अर्को लामो पुल बनाउन अध्ययन
बागलुङ, ४ असार– बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माणको प्रक्रिया अघि बढेको छ । सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका वडा नं. ८...