शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई करिश्माको १ लाख सहयोग

पोखरा, ७ असार – अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेको जानकारी गराएकी हुन्। ‘सिन्धुपाल्चोकको सहयोगको लागि’ भन्दै उनले फेसबुकमा लेखेकी छन्,...

हुल्दी र बाहुनगाउँको व्यथा : हिउँदमा चुपचाप, बर्खामा भागाभाग !

बागलुङ, ६ असार– असारको पहिलो दिननै घरमा बस्न नसक्नेगरी पानी आयो । घर वरिपरि छियाछिया परेको जमिन छ । आधा भत्केका घरहरु गाउँभरी छन् । गतवर्षको वर्षामा भत्किएको जमिन कहीँ टालिएको छैन् । न...

हटस्पटबाट सामान्य बन्दै बडिगाड गाउँपालिका

बागलुङ, ७ असार– वैशाख दोश्रो सातादेखि बडिगाड गाउँपालिका कोरोनाको हटस्पट बन्यो । जेठ अन्तिमसम्म वडिगाडका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा चौबिसै घण्टा खटिएका थिए । वडिगाडको वडा नं। ४ मा अत्याधिक धेरै संक्रमित देखिए ।...

खाद्यान्न र खानेपानीको अभावमा मनाङका बाढीपीडित

पोखरा, ७ असार – एउटै कोठामा ४५ जना । बाढी र पहिरो आउँदै गर्दा घरबाट जे जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुडी खान्छन्, उनीहरु । यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि...

कास्कीको अन्नपूर्णमा मोटरसाईकल र टिपर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा, ७ असार– पोखरा-बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको...

तीन दिनमै पुल मर्मत : सडक सूचारु भयो

बागलुङ, ७ असार– बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका वडा नं. १ मालढुंगास्थित काठेखोलाको पक्कि मर्मत भएको छ । संघीय सडक डिभिजन कार्यालय बागलुङले पुल मर्मत गरेको हो । असार १ गते वर्षासँगै आएको बाढीले पुलको...

पहिरोले म्याग्दीको काभ्रेभीरमा मालवाहक ट्रक पुरियो

बेनी, ७ असार– बेनी–जोमसोम–कोरला– सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, काभ्रेभीरमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको बेनीका एक ब्यवसायीको ग १ क ३४९२ नम्बरको...

संक्रमितको शव आँफै घाट पुर्याउँछन् वडाअध्यक्ष तिमिल्सिना

पर्वत, ६ असार– कोही व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका व्यक्तिको सम्पर्क जान चाहँदैनन् । भाइरस पुनः सक्रिय भए आफूलाई पनि सर्न सक्ने जोखिमका कारण नेगेटिभ रिपोर्ट आइसकेपछि पनि मानिसहरू उनीहरूको नजिक जान डराउँछन् । तर,...

निशेधाज्ञा र झरी छल्दै काम गर्दै

बागलुङ, ६ असार– निशेधाज्ञा र झरी छल्दै बागलुङका बिकास आयोजना असारमा सक्न धमाधम काम भैरहेका छन् । घाम लागेको बेला काम गर्ने, बर्षातमा रोकेर ओतमा बस्ने क्रम समेत आयोजनामा चलिरहेको छ । मध्यपहाडी लोकमार्गको बिहुँ...

दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत

पोखरा, ६ असार– कास्की जिल्लामा बसोबास गर्ने १६५ दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । असार १ गतेबाट सुरु गरिएको घुम्ती राहत वितरण कार्यक्रमलाई कास्की नेत्रहीन संघले समन्वय गरेको थियो...

-->