शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बेनीबजारमा खानेपानी अभाव

बेनी, ३ असार– बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी अवरुद्ध भएको छ । बाढीपहिरोले मुहान आसपासमा क्षतिसँगै पाइप भाँचिएपछि पानी आपूर्ति अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका...

बौदीकाली सेरामा निर्माणाधीन पक्की पुल बाढीले वगायो

नवलपुर, ३ असार – अविरल वर्षाको आएको बाढीले जिल्लाको पहाडी भेगमा बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख...

बाढीपहिरोबाट पर्वतमा ९ घर भत्किए, ४२ परिवार विस्थापित

पर्वत, ३ असार – लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा ९ घर भत्किएका छन् । प्रहरीका अनुसार जलजलामा ७ तथा फलेबास र बिहादीमा १/१ घर भत्किएका छन् । अरु ३३ परिवार बाढीपहिरोको उच्च...

रातभर खोलामा फसेका नौ जनालाई एक्साभेटरले गर्यो उद्धार 

लमजुङ, २ असार – जिल्लाको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल-६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको उद्धार गरिएको हो । रातभर खोलाको बीचमा...

स्याङ्जामा जीप दुर्घटना एकको मृत्यु, छ गम्भिर घाईते

स्याङ्जा, २ असार– स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छभने छ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको...

बागलुङमा बाढी पहिरो अपडेट : १३ घर बिस्थापित

बागलुङ, २ असार– बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार बिस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर...

मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ नै ‘सञ्चारविहीन’

पोखरा, २ असार – मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेको छ । मनाङ जिल्लालाई पनि ठूलो क्षति पु¥याएको...

बिहान खुल्ने सहकारीले गाउँलेलाई असजिलो

बागलुङ, २ असार– बागलुङ नगरपालिका–१४, अँधेरीखोलाकी पार्वती घिमिरे आइतबार बिहानै नजिकको सहकारीमा पुगिन् । उनको घरदेखि सहकारीमा पुग्न झण्डै एक घण्टा लाग्छ । बिहान घरको काम छोडेर सहकारीमा पुग्नु उनको बाध्यता थियो । विदेशबाट आएको...

लमजुङको दोर्दीखोलाले १५ घर बगायो, वडाध्यक्ष भन्छन्, ‘रमिता हेनुबाहेक उपाय छैन’

लमजुङ, २ असार – ३ दिनदेखि लगातार परिरहेको पानीले लमजुङको दोर्दी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । स्थानीय दोर्दी खोलामा आएको बाढीले दोर्दी ८, हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । बाढीले...

सहस्रधारामा पहिरो पन्छाउँदै स्काभेटर, सडक खुल्न दिनभर लाग्ने

बागलुङ, २ असार– पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा खण्ड सुचारु गर्ने प्रयास थालिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा बुधबार बिहानदेखि स्काभेटरको प्रयोग गरेर सडक खुलाउने प्रयास थालिएको...

-->