शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

१३ ढुंगा खानी तत्काल चलाउन सकिने गण्डकी सरकारको निष्कर्ष

पोखरा, २२ असार– गिट्टी–वालुवा निकासीको सरकारी निर्णय ‘विवादित’ भइरहँदा गण्डकी सरकारले विभिन्न जिल्लाका १३ ढुंगा र बालुवा खानीबाट ढुंगा–बालुवा निकाल्न सकिने निष्कर्ष निकालेको छ । गण्डकीको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंको जियोपास्टल इञ्जिनियरिङ...

कोरोना संक्रमितको आइतबार मृत्यु, सोमबार मात्रै विवरण सार्वजनिक !

नवलपुर, २१ असार– सोमबार नवलपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली, कावासोती र मध्यविन्दुका एक–एक जना गरी तीन जनाको आइतबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले सोमबार मात्रै...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

स्याङ्जा, २० असार– चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १ गैहैथरका राजु गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । चापाकोटबाट चौधेरा तर्फ जादैँ गरेको...

अधिकांश ग्रामिण सडक अबरुद्ध : पहिरो हटाउदै स्थानीय सरकार

तनहुँ, २० असार– पछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा वितण्डा मच्चायो । बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ । पृथ्वीराजमार्गको पहिरो तत्कालै हटाएर सडक सुचारु भएपनि जिल्लाको अधिकांश ग्रामिण सडक अझै अबरुद्ध...

स्टीकर हटाउँदै ट्राफिक प्रहरी

बागलुङ, २० असार– ट्राफिक प्रहरीले सवारी साधनमा टाँसिएका स्टीकर हटाउने काम सुरु गरेको छ । अव्यवस्थित रुपमा सवारीमा टाँसिएका स्टीकरका कारण दुर्घटना बढेको भन्दै प्रहरीले स्टीकर हटाउने अभियान थालेको हो । चालकको आँखाअघि पर्नेगरी राखिएका...

हट्यो विधुत ‘ट्रिप’को समस्या

बेनी, १९ असार – नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले छुट्टै ११ केभी ब्रेकर प्यानल राखी नयाँ फिडर जडान गरेको छ । क्षमताभन्दा पाँच गुणा लामो फिडरका कारण पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्यालाई समाधान...

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा

बेनी, १९ असार– पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद...

तनहुँका स्थानिय तहलाई ६ करोड ४२ लाख अनुदान

तनहुँ, १९ असार– प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि तनहुँका स्थानिय तहले आगामी आर्थिक वर्षमा ६ करोड बढी सशर्त अनुदान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ मा...

गण्डकीमा ३६ प्रतिशत रोपाइँ सकियो

पर्वत, १९ असार– करिब मध्य असारसम्म गण्डकी प्रदेशमा धान खेती हुनेमध्येको करिब ३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका ९...

अवैध वनलसुनसहित मनाङमा दुई जना पक्राउ

मनाङ, १९ असार – जिल्ला प्रहरी कार्यालय मनाङले अवैध जडिबुटीसहित २ जनालाई पक्राउ गरेको छ । गोरखाको धार्के गाउँपालिका-५ को गुम्जा गाउँका कान्छा भन्ने माइला गुरुङ र सोही गाउँपालिका-७ को लापु गाउँका जितबहादुर गुरुङलाई...

-->