पोखरा, ७ साउन– सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी...
काठमाण्डौ, ७ साउन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने...
बागलुङ, ६ साउन– नेपाली कांग्रेस बागलुङले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा बागलुङ जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार बागलुङमा सरसफाइ, प्रवचन तथा स्वास्थ्य...
पोखरा , ६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व...