बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ढोरपाटनका नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

बागलुङ, २६ मंसिर– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् । झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार...

मानित विश्वविद्यालय बनाउने तयारी

पोखरा, २६ मंसिर– पोखरामा जनस्तरबाट स्थापना गरिएको जनप्रिय बहुमुखी क्याम्पस २९ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक क्याम्पसमा अहिले ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये...

मानवअधिकार रक्षामा चुनौती

बागलुङ, २६ मंसिर– राजनीतिक परिवर्तनहरु भैरहेपनि मानवअधिकारको रक्षामा सुधार गर्न अझै धेरै समय लाग्ने अधिकारकर्मीले बताएका छन् । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा आयोजित कार्यक्रममा दिनदिनै बढेको हिंसाले मानवअधिकारको खिल्ली उडेको बताए । कानूनी...

‘साना योजनाको जिम्मा स्थानीय तहकै’

पोखरा, २६ मंसिर- गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना–साना योजनाहरु लिएर प्रदेशतिर नआउन स्थानीय तहहरुलाई आग्रह गरेका छन् । उनले ठूला परियोजना संघीय सरकारले मंझौला योजना प्रदेश सरकारबाट...

पोउवा संघको निर्वाचन समिति संयोजकमा तीर्थ श्रेष्ठ

पोखरा, २४ मंसिर- पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनअन्तर्गत सम्पादन हुने निर्वाचनको लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संघका पूर्वकार्यसमिति सदस्य र हाल...

आणबिक अस्त्र निर्माण रोकौं

बागलुङ, २५ मंसिर– विश्वका शक्ति राष्ट्रहरुले धमाधम आणबिक हतियारको परीक्षण गरेपछि विश्वकै शान्ति खलबलिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले विरोध गरेको छ । समाजले देशव्यापी अभियान स्वरुप शक्ति राष्ट्रका राजदुताबासमा धर्ना र घेराउ समेत गरेको...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो

बागलुङ, २५ मंसिर– हिंसा नसहने, नगर्ने प्रतिबद्धतासहितको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहिबार सम्पन्न भएको छ । १६ दिने अभियानको क्रममा दर्जनबढी सचेतनामूलक, अन्तरक्रिया र जागरणका कार्यक्रम सम्पन्न भएका छन् । बिहिबारको समापन कार्यक्रम बागलुङ...

म्याग्दी प्रशासनमा सहायता कक्ष, सेवाग्राहीलाई सहज

बेनी, २५ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१ बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भीडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे...

पैयुँमा बाँदर नियन्त्रण गर्न १४ लाख बजेट

पर्वत, २५ मंसिर– बाँदरले खेतीपाती नै नष्ट गरेर कृषकहरूलाई हैरानी पारेपछि पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारिदिँदा कृषकहरूको मेहनत खेर जानुका साथै...

कास्की जिल्ला अदालतमा विचौलियालाई रोक

पोखरा, २५ मंसिर– कास्की जिल्ला अदालतभित्र विचौलियाको प्रवेशमा रोक लगाउने तयारी थालिएको छ । अदालतले विचौलियाको पहिचान गर्दै यो अभियान थाल्ने जनाएको हो । यसैगरि अदालतले न्यायाधीशहरूले आफ्नो फाँटको नियमित अनुगमन र निर्देशन गर्ने...

-->