बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

म्याग्दी र मुस्ताङबीचको सीमा विवाद समाधान

मुस्ताङ, २८ मंसिर– म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने...

बागलुङ नगर प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण

बागलुङ, २८ मंसिर– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पौडेललाई संक्रमण पुष्टि भएको हो । शरिर दुख्ने, खान मन नलाग्नेलगायतका समस्या देखिएपछि पौडेलको...

कालीपुल बसपार्कलाई वहुवर्षीय योजनामा समावेश गर्न माग

बेनी, २७ मंसिर– म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुलमा स्मार्ट बसपार्क निर्माणका लागि २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि यसवर्ष थोरै मात्र बजेट विनियोजन भएको छ । बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार...

ताराखोलामा औद्योगिक ग्रामका पूर्वाधार निर्माण सुरु

बागलुङ, २७ मंसिर– बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलान्यास भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक ग्रामको शनिबार शिलन्याश गरेका छन् । ताराखोला गाउँपालिकामा शिलन्याश भएको औद्योगिक ग्राम...

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २७ मंसिर– शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन...

एड्भान्स सिमेन्ट प्रयोग गरिएको घरको पिल्लर भत्कियो

बेनी, २७ मंसिर– पर्वतको जलजला गाउँपालिका–३, पुरानो बसपार्क निर्माणधिन एक घरमा प्रयोग गरिएको एड्भान्स सिमेन्ट प्रयोग गरिएको पिल्लर भत्किएको छ । अरनिको सिमेन्ट इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स प्लस सिमेन्टको प्रयोग गरी निर्माणधिन अवस्थामा रहेको...

पर्वतमा बन्दै विश्वकै दोस्रो लामो जीपलाईन

पर्वत, २७ मंसिर– साहसिक खेलका तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जीपलाईन बन्ने भएको छ । विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय...

दाना–खुर्कोट प्रसारण लाइनका सबै टावर बने

म्याग्दी, २७ मंसिर– बहुचर्चित कालिगण्डकी करिडोर प्रशारण आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण भएका छन् । करिडोर प्रशारण आयोजनाअन्‍तर्गत दाना–खुर्कोट खण्डका ११० वटा...

पत्रकार महासंघ पर्वतलाई साझेदारी अनुदान कार्यक्रमको दश लाख बजेट

बागलुङ, २६ मंसिर– पत्रकार महासंघ पर्वत शाखाको परिसरमा भौतिक पूर्वाधार सुधारका लागि यहाँका एक सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमबाट बजेट बिनियोजन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदम गिरीले महासंघको भवन रहेको परिसरमा...

मानवसेवा आश्रममा ‘एमआरआर’ बागलुङको खाजा सहयोग

बागलुङ, २६ मंसिर– सामाजिक सञ्जाल फेसबुकमार्फत संगठित भएका युवाहरुको समुह ‘एमआरआर’ले ९ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेको छ । समुहमा आबद्ध बागलुङका युवाहरुले मानवसेवा आश्रमलाई एक दिनको दिवा खाजा सहयोग गरेका...

-->