बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रभावकारी बन्दै ‘सुत्केरीलाई रातो भाले’ कार्यक्रम

बागलुङ, २९ मंसिर– गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी नहुने बेलासम्म कम्तिमा चार पटक स्वास्थ्य संस्थामा पु¥याउनु पर्छ । गर्भमा रहेको बच्चा तथा आमाको अवस्थाबारे नियमित जाँचबाट मात्रै जानकारी हुन्छ । नियमित स्वास्थ्य संस्था...

लेखनाथ सामुदायीकमा लामिछाने

पोखरा, २९ मंसिर– लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल...

‘कोरोना बहाना मात्रै’

पोखरा, २९ मंसिर– नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवगाँउलेले पत्रकारले सुसूचित समाजले मात्रै परिवर्तनको अगुवाई गर्ने बताएका छन् । उनले पत्रकारिता सुसूचित समाज निर्माणमा लाग्नुपर्ने धारणा पनि राखे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आइतबार...

घार्मीको ओमकारेश्वरमा सतबीज

पोखरा, २९ मंसिर– पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ । वालाचतुर्दशी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका...

फेवाताल मिचेर बनाइएका संरचनामा महानगरपालिकाको डोजर

पोखरा, २९ मंसिर – फेवातालमा मापदण्ड मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर लगाएर हटाएको छ । शुक्रबार बनाइएका संरचना महानगरले शनिबार दिउँसो डोजर लगाएर हटाएपछि स्थानीयले शनिबार राति पुनसंरचना निर्माण गरेका थिए । ताल...

ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको शिलान्यास

स्याङ्जा, २९ मंसिर– फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको संघीय सांसद नारायणप्रसाद मरासिनीले आइतबारशिलन्यास गरेकाछन् । फेदीखोला २ तल्लो कुँडुलेमा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै सांसद मरासिनीले गाउँपालिकाले स्थानीय बासिन्दाको चाहाना र मर्मलाई नजिकबाट...

बाबुआमाको स्मृतिमा परिवारले बनायो ट्रष्ट

बागलुङ, २८ मंसिर– जेष्ठ नागरिकको स्वास्थ्योपचार र बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले एक परिवारले बाबुआमाका नाममा ट्रष्ट स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको समाजसेवी महेन्द्र, रामकुमार, महेश कुमार र दुर्वलकाजी...

ढोरपाटनमा एकैपटक भित्रिए दुई एम्बुलेन्स

बागलुङ, २८ मंसिर– जिल्लाको पश्चिम वडिगाड गाउँपालिका कटेपछिका तीनवटै स्थानीय तहमा एम्बुलेन्स सेवा थिएन । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाले महामारीको समयमा समेत छिमेकी पालिकाहरुको एम्बुलेन्सको सहयतामा काम चलाए । कतिपयले पिकअप भ्यानलाई कोरोना...

रायडाँडाका सबै बस्तीमा सडक

बागलुङ, २८ मंसिर– भौगोलिक रुपमा कठिन भएकोले बिशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक संजालले जोडिएका छन् । जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता...

सुकुम्बासीलाई जग्गा दिन गण्डकीका ३८ पालिकासँग सम्झौता

पोखरा, २८ मंसिर – भूमि सम्बन्धी समस्या समाधान आयोगले गण्डकीका ३८ पालिकासँग सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन र लालपुर्जा उपलब्ध गराउन शनिवार सम्झौता गरेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहित आएको टोलीले गण्डकी प्रदेश...

-->