पोखरा, ४ पुस– तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको छ ।
मनोनित सदस्यहरुलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने...
नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म
बेनी, ३ पुस– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लातहका विद्यार्थी संगठनमा समेत देखिएको छ । पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोक सभामा सहभागिहुन म्याग्दी आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...
गाजा मुद्दामा वडाध्यक्ष धरौटीमा रिहा
बागलुङ, ३ पुस– लागू औषधको कारोवारसम्बन्धी मुद्दामा पक्राउ परी थुनामा रहेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्य बहादुर घर्ती पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत पोखराको बागलुङ इजलासले...
धौलागिरी बन्दको आंशिक प्रभाव
बागलुङ, ३ पुस– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमको प्रतिबन्धत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार साविकको धौलागिरिका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।
चार जिल्लामध्ये बागलुङ, पर्वत र मुस्ताङमा बन्दको आंशिक प्रभाव प¥यो...
कालीगण्डकी किनारमा अन्दाजी ५० बर्षिया महिलाको शव फेला
बागलुङ, ३ पुस– शुक्रबार बिहान कालीगण्डकी नदिको किनारमा एक महिलाको बेबारीसे शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० बर्षिया महिलाको शव फेला परेको प्रहरीले जनाएको...
रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो
म्याग्दी, ३ पुस –दुई भाइ र छोरा अमेरिका,बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रब थापालाई नपुग्दो केही...
काममा ढिलासुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतमा तोडफोड
पर्वत, ३ पुस– आफ्नो काममा ढिला सुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतका सामग्रीहरू तोडफोड गरेका एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका...
भु्रण हत्याको आरोपमा प्रहरी निरीक्षक पक्राउ
पोखरा, ३ पुस– म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक धु्रव शर्मालाई जवर्जस्ती गर्भपतन गरेको अभियोगमा पक्राउ गरिएको छ । पोखरा बैदाम चौकी आउने तरखरमा रहेका शर्माले पर्वतमा आफ्नो श्रीमतीलाई जवरजस्ती गर्भपतन गराएको भन्दै पर्वत प्रहरीले पोखराबाट...
दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ
स्याङ्जा, २ पुस –जिल्ला प्रहरी कार्यालय स्याङ्जालेदोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षया मन्जु...
‘हेम चन्द्र स्मृति पुरस्कार कोष’ स्थापना
बागलुङ, २ पुस– पत्रकार महासंघ बागलुङ शाखाले ‘हेम चन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको छ । गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवअधिकारकर्मीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना भएको...