बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

आगो ताप्ने क्रममा जलेर घाईते भएकी बृद्धाको मृत्यु

नवलपुर, ५ पुस– नवलपुरमा आगोले जलेर घाईते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । जाडो भएकाले आगो ताप्दै गर्दा मध्यबिन्दु नगरपालिका वडा नं। ११ की ७७ वर्षीया देवकी घिमिरे आगोले पोलेर घाईते...

संसद बिघटन घोर असंबैधानिक : नेता नेपाली

नवलपुर, ५ पुस– गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता तथा वरिष्ठ अधिवक्ता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव घोर अप्रजातान्त्रिक र असंबैधानिक कदम भएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकवाट निर्णय गरेर संसद बिघटनका...

अधिवेशन हुने सहमति भएपछि खुल्यो ताला

नवलपुर, ५ पुसअधिवेशन हुने सहमति भएपछि नवलपुरको तम्सरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ताला खुलेको छ । मध्यबिन्दु नगरपालिका, खानेपानी संस्था तथा आन्दोलनरत पक्षबीच भएको सहमतिपछि ताला खुलेको हो । नगरपालिका प्रमुख...

विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

पोखरा, ५ पुस– खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीका सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । समाजले गाउँमै पुगेर शुक्रबार ६ विद्यालयका ३ सय ६९...

देश अराजकतातर्फ : सांसद अधिकारी

पोखरा, ५ पुस– संघीय सांसद एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् । लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय...

शारीरिक सम्बन्ध राख्न भन्दै धम्की, लिनुपर्ने रकम माग्दा महिलामाथी हातपात

पोखरा, ४ पुस – पोखरा फुलबारीकी एक महिलाले आफुले लिनुपर्ने रकम माग्दा हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीले प्रकाशदिप गैरेलाई पक्राउ गरेको छ । पोखरा-१६ का प्रकाशदिपकोमा रकम माग्न पुगेकी पिडितले उल्टै कुटाइ खाएकी...

पाङ्ग्रेमा मोटरसाईकल दुर्घटना : घाईतेको अस्पतालमा मृत्यु

नवलपुर, ४ पुस– नवलपुरको पहाडी सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी घाईते भएका एक जनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. ५ स्थित पाङ्ग्रे भन्ने ठाउँमा दुर्घटना हुदा बुलिङटार गाउँपालिका वडा नं. ४ का सूर्यबीर...

स्याङजाको हरिनासमा कोदालोको पासोले हानेर हत्या

पोखरा, ४ पुस– स्याङजाको हरिनास गाउँपालिकामा कोदालो पासोले हानेर एक जनाको हत्या भएको छ । शनिबार दिउँसो हरिनास–५ आग्रीडाँडाका ३४ बर्षीय रेशम रानाले १५ बर्षीय शेरबहादुर थापाको हत्या गरेका हुन् । थापाको घटनास्थलमै मृत्यु...

अन्तर्राष्ट्रिय आप्रवासन दिवस : चर्चा सुरक्षित आप्रवासनको

बागलुङ, ४ पौष– देशको कुल ग्राहस्थ उत्पादको २८ प्रतिशत हिस्सा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले ओगटेको तथ्यांक छ । झण्डै ४० लाख कामका लागि योग्य जनशक्ति विश्व श्रमबजारमा छ । आप्रवासीका रुपमा विश्वको श्रमबजारमा रहेका...

वन समिति गठनमा एकलौटीको आरोप, निर्णय वदर गर्न माग

नवलपुर, ४ पुस– नवलपुरको एक सामुदायिक वनको सञ्चालक समिति चयन बिवाद बढ्दै गएको छ । मध्यबिन्दु नगरपालिका वडा नं. ११ कुसुण्डेको सामुदायिक वनको सञ्चालक समिति गठन प्रक्रियामा नेपाली काँग्रेसले एकलौटी गरेको नेकपा निकट उपभोक्ताले...

-->