बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बीउको समस्या र उत्पादन घट्दा प्याजका बिरुवा अभाव

बागलुङ, ९ पुस– गतवर्ष प्याजका बिरुवा बिक्री गरेर पाँच लाख रुपैयाँ मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापाले यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रिबाट आएको रकम बिउ, मल र बिरुवाका...

मृगौला पीडितलाई मालिका सेवा समाजको १३ लाख सहयोग

बागलुङ, ९ पुस– मालिका सेवा समाज बागलुङले विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको लागि...

मृगौला पीडित सन्तोषलाई मालिका सेवा समाजको १३ लाख सहयोग

बागलुङ, ९ पुस – मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका-५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको...

लक्षित वर्गलाई बिउँपूजी कुखुराका चल्ला वितरण

पर्वत, ८ पौष– पर्वतको जलजला गाउँपालिकाले लक्षित वर्गलाई आयआर्जनसँग जोड्न बिउँपुजी दिने कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका विभिन्न वडामा स्थानीय जातका कुखुरापालन र टपरी बुन्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले लक्षित वर्ग आयआर्जन...

कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

नवलपुर, ८ असोज– कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा दुर्घटना भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने...

व्यासमा सार्वजनिक निजी साझेदारी विधेयक पारित

तनहुँ, ८ पुस– जिल्लाको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पारित गरेको छ । मंगलबार बसेको विशेष नगरसभाले यो विधयेक पारित गरेको हो । सार्वजनिक निजी साझेदारको माध्यमबाट पुर्वाधार निर्माण सञ्चालन र सार्वजनिक...

नागरिक सहकार्य आवश्यक : उपमेयर गुरुङ

पोखरा, ८ पुस– पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुृदेवी गुरुङले महानगरको विकासमा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएकीछन् । पोखरा महानगरपालिका वडा नम्वर १४ मोहन मार्ग स्थित भूपू सैनिक सक्रिय टोलले निर्माण गरेको फुटट्रयाकको उद्घाटन...

मानव सेवा आश्रमलाई सिरक सहयोग

बागलुङ, ७ पुस– रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेर सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरुको समुहले मानव सेवा आश्रमलाई सिरक सहयोग गरेको छ । युवाहरुको समुह ‘एमआरआर’ दक्षिण कोरियाले मानव सेवा आश्रम बागलुङलाई ३५ थान फाईवर...

अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ

नवलपुर, ७ पुस– गत मंसीर २७ गते अरुणखोलाको आईएमई काउण्टर फोडेर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत...

‘पैसा कुम्ल्याएर हिँडेका श्रीमान खोजिदिनु’

बागलुङ, ७ पुस– विदेशको कमाइ कुम्लयाएर श्रीमान फरार भएको भन्दै एक महिलाले श्रीमानको खोजी गरेकी छिन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी ती महिलाले सरोकारवालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् । श्रीमान प्रेम पौडेलले...

-->