बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

लागु औषधसहित एक जना पक्राउ

नवलपुर, २ पुस– नवलपुर प्रहरीले सवारी चेकजाँचका क्रममा (बुधवार) लागु औषध सहित एक जनालाई पक्रेको छ । कावासोती १६ स्थित चालिसकिलो क्षेत्रबाट बसमा सवार २६ बर्षीय युवकलाई समातेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ...

तम्सरिया खानेपानी संस्थाको कार्यालयमा तालावन्दी

नवलपुर, २ पुस– मध्यबिन्दुको तम्सरिया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा उपभोक्ताले तालावन्दी गरेका छन् । ४ बर्षसम्म पनि संस्थाको अबिधेशन नभएकाले समिति नै अबैधानिक भएको भन्दै उपभोक्ताले आज (बुधवार) अनिश्चितकालिन...

धाईरिङमा पहिरो नियन्त्रणका लागि तारजाली वितरण

पर्वत, १ पुस– पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा गत असार र साउनमा गएको पहिरो नियन्त्रणको प्रयास थालिएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण यहाँका १८ घर जोखिममा थिए । हिउँदको समयमा तार जाली लगाएर पहिरो...

आजदेखि खुले घोरेपानीका होटल

बेनी, १ पुस– म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल आजदेखि खुलेका छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनमा आएका हुन् ।...

विजय सामुदायिक वन क्षेत्रमा नवजात शिशुको शव फेला

नवलपुर, १ पुस– मध्यबिन्दु ७ स्थित वनमा नवजात शिशुको शव भेटिएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव रहेको सुचना प्राप्त हुनासाथ जिल्ला...

टुन्डी पावरको ३५.५ मेगावाट क्षमताको राहुघाट मंगलेको शिलान्यास

बेनी, १ पुस– म्याग्दीको रघुगंगा गाउँपालिका–८,मा ३५.५मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरे ।...

गलेश्वर मन्दिर भक्तजनलाई खुल्ला गरिदैं

बेनी, १ पुस– कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द रहेको म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरपुस १ गतेदेखि भक्तजनका लागि खुल्ला गरिने भएको छ। काठमाण्डौको पशुपतिनाथ मन्दिर खोल्ने निर्णयसँगै गलेश्वर मन्दिरमा भक्तजनलाई...

संघबाट अधिकार अझै आएन : मुख्यमन्त्री गुरुङ

बागलुङ, ३० मंसिर– गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारमा संघियता नआएको बताएका छन् । उनले संघिय सरकारबाट अझैपनि प्रदेश सरकारलाई प्रशासनिक इकाइझै हेर्ने दृष्टीकोण नफेरिएको बताए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले...

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार राजभण्डारीलाई

बागलुङ, ३० मंसिर– यस बर्षको नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासघं बागलुङ शाखाद्वारा संचालित दशौं पटकको पुरस्कार पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार...

बरेङका हरेक वडामा पुस्तकालय

बागलुङ, ३० मंसिर– पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले एक वडा एक पुस्तकालय अभियान सुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक वटा पुस्तकालय स्थापना गर्न थालिएको हो । वडा...

-->